• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

दशै आयो : गाउँमा पुगे नेता र कलाकार

  •  संवाददाता
  • शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालीको मौलिक पर्व विजयादशमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित नेता तथा कलाकारलाई थातथलोमा डो¥याएर ल्याएको छ । नेपाली कांग्रेसका नेता एवं मुख्य सचेत रमेश लेखक परिवारका सदस्यसहित जन्मथलो बैतडी पुग्नुभएको छ । बैतडीदेखि बलिउडसम्म पुग्नुभएकी चर्चित अभिनेतृ साध्वी भट्ट दसैँ मनाउन कर्मथलो भारतबाट बैतडीको दशरथचन्द नगरपालिका–२, देहिमाडौँ आइपुग्नुभएको छ ।

    साध्वी पछिल्लो डेढ दशकदेखि भारतको  मुम्बईमा बसेर भारतीय चलचित्रमा लेखन, निर्देशन र अभिनेतृको मुख्य भूमिकामा काम गर्दै आउनुभएको छ । हिन्दी चलचित्र ‘द ड्रिम’ मा मुख्य अभिनेतृको भूमिकापछि उहाँ बलिउडमा चर्चित हुनुहुन्छ । मन्दिरको दर्शन र पूजापाठका लागि नेता, कलाकारलगायतका राष्ट्रसेवक कर्मचारी दसैँका बेला जन्मथलो सम्झिँदै गाउँ फर्किने व्रmम जारी छ । नेता र कलाकारले जिल्लाका प्रसिद्ध मन्दिरको दर्शनअघि जन्मघरको दैलोमा पुगेर परिवारसहित तस्बिर खिच्दा पुर्खाले बनाएको घरको दैलो मुस्कुराएको छ ।

    पूर्वमन्त्रीसमेत रहनुभएका नेता रमेश लेखक धर्मपत्नी यशोदा लेखक र छोरा चिरायु लेखकसहित छ वर्षपछि बिहीबार आफ्नो थातथलो बैतडीको दशरथचन्द नगरपालिका–५, आइतगाउँ पुग्नुभएको हो । दशरथचन्द नगरपालिका–५, देशका विज्ञ जन्माउने गाउँ हो । नेता लेखकले जन्मघरको दैलोमा पुग्दा बाल्यकालको सम्झना आएको अनुभूति सुनाएको उहाँका स्वकीय सचिव जनकराज भट्टले बताउनुभयो । जीर्ण घरलाई छिट्टै पुनर्निर्माण गर्ने नेता लेखकले बताउनुभएको छ । नेता लेखकले दशरथचन्द नगरपालिका–५, बैतडीको यही जन्मघरबाट कक्षा ६ सम्मको शिक्षा आर्जन गर्नुभएको थियो ।

    नेता लेखको जस्तै दशरथचन्द नगरपालिका–५ मा अमर सहिद दशरथचन्द, प्राध्यापक, डाक्टर, इन्जिनियर र नेपालको प्रशासनका ज्ञाता र राजदूत जस्ता विज्ञ व्यक्तित्व जन्माउने गाउँ भए पनि यहाँका अधिकांश घर अहिले जीर्ण अवस्थामा छन् । नेपालको विकास प्रशासनका ज्ञाता मानिनु हुने डा. भीमदेव भट्ट, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्ट, किड्नीरोग विशेषज्ञ डा. अर्जुनदेज भट्ट, त्रिभुवन विश्वविद्यालयमा ३२ वर्ष अङ्ग्रेजी पढाउनुहुने प्राध्यापक आनन्ददेव भट्ट, राष्ट्रिय अनुसन्धानका निवर्तमान प्रमुख अशोकदेव भट्टलगायतका घर जीर्ण अवस्थामा छन् ।

    सुदूरपश्चिमका मौलिक घरका रूपमा रहेका परम्परागत खोलदेली (बुट्टा कुँदिएका मूलढोका) भएका घर बिरलै देख्न सकिन्छ । स्थानीय कलाकर्मीले काठ र सुर्कीको प्रयोग गरी घर निर्माण गर्ने चलन अहिले हराइसकेको छ । रोजगारी र काम विशेषले जिल्ला र देशबाहिर रहेका मानिसले अरू बेला  जन्मथलो नआए पनि दसैँमा अधिकांश व्यक्ति थातथलो सम्झँदै गाउँ फर्किने गरेको दशरथचन्द नगरपालिका–५ का पूर्णानन्द लेखकले बताउनुभयो ।

    बसाइँसराइ र अवसरको खोजीका कारण बैतडी जिल्लाको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको छ । विसं २०६८ मा बैतडीको जनसङ्ख्या  दुई लाख ५८ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या घटेर दुई लाख ४४ हजारमा झरेको छ ।

    शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.