• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

  •  संवाददाता
  • आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुराको छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा परेको छ। छेडेदह गाउँपालिकाको मात्र नभैई बाजुराको एतिहासिक महत्व बोकेको र पर्यटकिय सम्भावना भएको छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा परेको हो।
    बाजुराको खप्तड छेडेदह गाँउपालिकामा रहेको ताल तिन तहकै सरकारबाट समेत अपहेलित हुँदै आएको स्थानियको भनाई छ। प्रकृतिकै अनुपम उपहारका रुपमा मानिने उक्त तालको संरक्षणमा नत सम्बन्धीत सरोकारवाला निकाय ध्यान दिन सकेका छन् नत तिन तहकै सरकारले नै।

    तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि जिम्मेवार सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै अग्रसर बन्न सकेका छैनन्। छेडेदह ताल उल्टै नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै समेत संरक्षणको पर्खाइमा रहेको छ। गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था भने फेरिएको छैन। जनप्रतिनिधि फेरिए तर तालको अवस्था ओझेलमा पर्दै गएको छ। बरु जनप्रतिनिधिले पटक पटकको चुनावका बेला सो ताललाई भोट माग्ने चुनाबी एजेण्डा बनाएर जित्ने र जितेपछि फर्केर नहेर्ने गरेको स्थानीयहरुको भनाई छ।

    तालको संरक्षण, प्रबर्द्धन, प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने कुरामा गाउँपालिका नै चिन्तित बनेको छैन्। अझ पालिकाले तालको प्रबर्द्धनका लागि दीर्घकालिन रणनीति तयार गरेको भएपनि कार्यान्वयन गर्न सकेको छैन्। प्रदेश र संघ सरकारले पनि जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करोडौंको बजेट बिनियोजन गर्दै आएको भएपनि छेडेदह तीन वटै तहका सरकारको ध्यानमा छैन। बर्सेनि छेडेदह ताल घुम्नका लागि झन्डै २ हजार बढीको संख्या आन्तरिक पर्यटकहरु जिल्लाका विभिन्न पालिकाबाट आउने गरेका छन्।

    गाउँपालिका भित्रका सबै राजनीति दलहरुले तालको संरक्षण, प्रबर्द्धन र विकासमा लाग्ने एकिबद्धता जनाउने बताएपनी बोलेका कुरा कानर्यान्वयन भने हुन सकेका छैनन्। गत भाद्रमा छेडेदह साहित्य प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममासामुहिक प्रतिबद्धता जनाएका उनीहरुले भने अनुसारको कामको परिणाम पनी नदेखिएको बताइएको छ। तालको प्रबर्द्धन गरि पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन आफुहरु पनि प्रतिबद्धता जनाउने तर बोल्ने बिर्सिने गरेको परिणाम देखाउने गरेको स्थानियको भनाई छ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.