• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २१ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २१ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

काँग्रेस आप्नै उम्मेदवारलाई हराउन मरिमेटेर संस्कार नै अन्तरघाती

  •  संवाददाता
  • सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेस अन्तरघात गर्न र आप्नै उम्मेदवारलाई हराउन मरिमेटेर लाग्ने दलको रुपमा सबैले चिनेकै हुन् । गिरिजाप्रसाद कोइरालाले कृष्ण प्रसाद भट्टर्रालाई हटाएर आफू प्रधानमन्त्री बन्न सुरु गरेको अभियान निरन्तर रुपमा जिल्ला हुँदै गाउँसम्म पुगेको छ । आफू निकटकालाई जिताउने र निकट नभएकालाई हराउने अभियान स्थानीय तह प्रदेश र संघीय संसलको चुनाममा देखिदै आएको हो र यस पटक राष्ट्रिय सभाको चुनावमा पनि देखिएको छ । कांग्रेसभित्र अनुशासनको खरेडी भएकै कारण कांग्रेसका जिल्ला अध्यक्ष सचिव कोषाध्यक्ष अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस हराउन एमाले जिताउन अभियान बोकेर जिल्लाव्यापी लागेका हुन् तर उनै नेता भएकाले उनीहरुलाई कारवाही कसले गर्ने

    त्यति मात्रै नभएर जन वर्गिय संघ संगठन र शुभेच्छुक संगठनहरुको चुनावमा पनि कांग्रेसले अन्तरघात गर्न नपाए वा बागी उठाउन नपाए छटपटिने गरेको पाइन्छ । त्यसैले कांग्रेसको नेता हुन अन्तरघात गर्न र गुट बनाउन सिपालु नै हुनु पर्दछ । देशकै कांग्रेसी सबै नेता नचिने पनि कञ्चनपुरका यस अघि नेतृत्वमा रहेका नेताहरुलाई स्थानीय सबैले चिन्छन् । स्थानीय चुनावमा आप्mनो दलको उम्मेदवार हराउन उनीहरुले खेलेको भूमिकाप्रति सबै परिचित छन् । अहिले राष्ट्रियसभा चुनावमा स्पष्ट बहुमत रहेको सत्ता गठबन्धनले कोशी प्रदेशमा एक सिट गुमाएको छ । कोशी प्रदेशमा भएको दुई सिटको निर्वाचनमा एक कांग्रेस र एक माओवादीले भाग लगाएका थिए । जसमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् ।

    कोशी प्रदेशमा सत्ता गठबन्धनको ५ हजार तीन सय ९८ मतभार भए पनि कार्कीले ४ हजार नौ सय ९२ मत प्राप्त गरेकी थिइन् । कांग्रेसले गरेको विश्वासघातको कारण एमालेले गठबन्धनबाट एक सिट फुत्काएको छ । यस परिणामले गठबन्धनमा हलचल मच्चाएको छ । सत्तारुढ गठबन्धनको मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्याशित जित निकालेकी छन् । सत्ता गठबन्धनका दुई उम्मेदवार सिटौला र कार्कीलाई गठबन्धनबाटै ठूलो अन्तरघात भएको तथ्याड्ढले देखाउँछ । कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्यमध्ये गठबन्धनको ४७ जना हुन् भने एमाले र राप्रपाको ४६ सांसद हुन् ।

    सत्ता गठबन्धनको महिलातर्फकी उम्मेदवार कार्कीले ४४ सांसदको मतमात्रै पाइन् भने गठबन्धनकै ३ जना सांसदले विपक्षी गठबन्धनलाई मत दिए । महिला उम्मेदवार कार्कीले स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमध्ये गठबन्धनको पक्षमा १५३ जनाको मतमध्ये १४० जनाको मात्रै मत पाइन् । गठबन्धनकै ३ सांसद र स्थानीय तहका १३ जना जनप्रतिनिधिले अन्तरघात गर्दा उनले पराजय व्यहोर्न प¥यो । सत्ता गठबन्धनको पर्याप्त मत हुँदाहँदै आप्ना उम्मेदवार पराजित बनेपछि माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट बनेको छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.