• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ५ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

नेपाली सेना २६१ औँ वार्षिक उत्सव : धनगढीमा सैनिक प्रदर्शनी सँगै दौड प्रतियोगिता हुने

  •  संवाददाता
  • बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,२४ माघ – नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस–२०८० का अवसरमा सुदूरपश्चिम पृतना हेड क्वाटरले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिक उत्सवको अवसरमा धनगढी स्थित कवर्ड हलको खेल मैदानमा विविध सैनिक प्रदर्शनी तथा दौड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । धनगढी रङ्गशालामा फागुन २६ गते देखी २८ गते सम्म विभिन्न क्रियाकलाप सञ्चालन गरिने बताइएको छ ।

    सैनिक विविध प्रदर्शनीको दौरानमा नेपाली सेनाको युद्धक, युद्ध मद्दती तथा युद्ध सेवा मद्दती युनिटहरूको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोसाक, सामाग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनीको साथै नेपाली सेनाद्वारा गरिएका विविध गतिविधिहरू (प्रकृति संरक्षण, विकास निर्माण, जनहितका कार्य, विश्व शान्ति स्थापना, खेलकुद आदीलाई फोटो तथा भिडियो मार्फत जानकारी गराइने कार्यक्रम रहेको छ ।

    No description available.

    फाल्गुण २८ गते बिहान ७ बजेबाट सुरु हुने“युनिटी रन २०८०”का विभिन्न विधाहरूमा उमेर समूह अनुसार ५ किलोमिटर दौडमा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्र–छात्राहरूबाट प्रथम हुनेलाई दश हजार,द्धितिय हुनेलाई सात हजार र तृतीय हुनलाई पाँच हजार छुट्टा–छुट्टै पुरस्कार प्रदान गरिने छ ।

    यस्तै १८ वर्ष माथिका पुरुष तथा महिलाहरूलाई खुल्ला १० किलोमिटर दौडमा प्रथम हुनेलाई पन्ध्र हजार द्धितित हुनेलाई दश हजार र तृतीय हुनेलाई सात हजार छुट्टा–छुट्टै पुरस्कार प्रदान गरिने बताइएको छ ।
    प्रथम हुने महिला र पुरुषलाई माउण्टेन बाइकको समेत पुरस्कारको व्यवस्था गरिएको सुदूरपश्चिम पृतना हेड क्वाटरले जनाएको छ ।
    सुदूरपश्चिम पृतना हेड क्वाटरको संयोजकत्वमा सुरु हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरूको सहभागिता रहनेछ ।

    • नेपाली सेना
    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • २.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.