• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २१ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २१ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

kickoff परियोजना कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न

  •  संवाददाता
  • मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी -कैलालीको धनगढीमा kickoff परियोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

    दलित महिला अधिकार मञ्च (DWRF) को आयोजनामा तथा DCA र आदिवासी जनजाति महिला महासङ्घको संयुक्त समन्वयमा प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपालमा महिला वातावरणीय मानव अधिकार रक्षक,लैङ्गिक हिंसा लगायतका विषयमा छलफल गरिएको हो। कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कानुनले प्रत्याभूत गरेका अधिकारहरू कार्यान्वयन हुन नसक्दा दलित तथा सीमान्तकृत समुदाय समस्यामा रहेको बताउनुभयो। क्षेत्रको अधिकार कार्यान्वयनका लागि यस्ता गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले कानुन कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिनुपर्ने बताउनुभयो।


    धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राणाले वन सम्पदा संरक्षणमा जोड दिनुपर्ने बताए । पिछडिएका समुदायका नागरिकहरूको जीवनस्तर सुधारका लागि वन वातावरणका आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने उहाँको भनाइ छ।

    कार्यक्रममा डीसिएका नेपाल कन्ट्री प्रमुख सम्झना विष्टले वातावरण संरक्षणमा लागेकाहरूको हकहितको संरक्षण गर्नुपर्ने बताइन । यसका पिछडिएको क्षेत्र दलित समुदाय र थारु समुदायका महिलाहरूलाई विशेष रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ ।


    कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक हरि ज्ञवाली मानव अधिकारका सम्पूर्ण क्षेत्रलाई विशेष रूपले हेरिरहेको बताउनुभयो। मानव अधिकार हननका घटनामा पिछडिएको क्षेत्र र समुदाय बढी प्रभावित भएको बताउँदै उहाँले क्षेत्रको हकहितका लागि सरोकारवालाहरू एकजुट बन्नुपर्नेमा जोड दिनुभयो।

    आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष शेर्पाले शताब्दीदेखि थिचोमिचोमा रहेको दलित समुदाय र थारु समुदायका महिलाको उत्थानका लागि संयुक्त प्रयासमा कार्यक्रम गरिएको बताइन्। हिंसामा रहेको समुदायको उत्थानका लागि राज्य गम्भीर नभन्दा आफूहरू नै जुरमुराउनु परेको उहाँको भनाइ छ। पिछडिएको वर्ग दलित समुदाय र थारु समुदायका महिलाहरूले संविधानमा तोकेका अधिकार समेत नपाइरहेको बताउँदै उहाँले उत्पीडनमा रहेको समुदायको हकहितका लागि स्थानीय प्रदेश र सङ्घीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।


    दलित महिला अधिकार मञ्च डीडब्लुआरएफ अध्यक्ष सावित्रा घिमिरेले थारु महिला र दलित समुदायका महिलाका क्षेत्रमा परियोजना लागू भएकोमा खुसी व्यक्त गर्नुभयो। प्रदेश स्तरमा कार्यक्रम सञ्चालनका लागि छलफल भइसकेको बताउँदै उहाँले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सामुदायिक वनभित्रको हिंसालाई नियमन गर्नका लागि आफूहरू सक्रिय ढङ्गले लाग्ने उहाँले बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरू, स्थानीय न्यायिक समिति, जिल्ला प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    • kickoff
    • धनगढी
    • परियोजना
    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.