• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • १ दिन अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • १ दिन अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • १ दिन अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • १ दिन अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

बेलौरी नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालन

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबार बाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।
    “कोभिडको समयमा कोभिड संक्रमित तथा दीर्घरोगी र भईपरी आउने स्वास्थ्य समस्या बाट कोहि पनि नागरिकले सास्ती झेल्न नपरोस् भन्ने उद्धेश्यका साथ नागरिक सहायता कक्ष सुरु गरेका हौ”, अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताउनुभयो ।
    नागरिक सहायक कक्षमा स्वास्थ्य सामग्री तथा सिटामोल, निम्स, जिंक चक्की, भिटामीन सी, भिटामीन डी लगायत औषधी, मास्क, स्यानिटाईजर, ग्लोभ्स, अक्सिमिटर, मास्क आदि राखिएका छन् ।

    No description available.

    “हामी यो कक्ष मार्फत् हटलाईन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, कोभिड संक्रमित व्यक्तिको अवस्था हेरि नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक सल्लाह दिने, संक्रमित व्यक्तिलाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घकालीन रोगी तथा सम्पर्कमा आएका बिरामीहरुबाट डाक्टरको प्रेस्किप्सन र नगरपालिकाको सहमतिमा घरदैलौमा औषधी पुर्याउने र सम्पुर्ण सहयोगको प्रतिवेदन तथा अभिलेख राख्ने काम गर्नेछौँ” बताउनुहुन्छ कार्यक्रमका अर्का अभियन्ता अनुपमा महतारा ।

    “यो सँगै अभियानले अक्सिजनको जोहो गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने पनि यस अभियानको उद्देश्य रहेको यसै अभियानका अभियान्ता हिमेश थापा बताउछन् ।”हालसम्म बेलौरी नगरपालिकालाई ६ वटा, पुर्नवास नगरपालिकालाई ८ वटा र ईर्मजेन्सि अवस्थामा रहेको ३ जना कोभिड संक्रमित बिरामीलाई ३ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

    अब अभियानले पुर्नवास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि नागरिक सहायता कक्ष लगायत अन्य स्वास्थ्य सामग्री चाँडै नै सहयोग गर्ने योजना बनाएको ̋ अभियान्ता रुपेश वि.क बताउछन् ।
    त्यस्तै,NNSWA का बेलौरी शाखा प्रतिनिधि मीरा श्रेष्ठले कोभिड व्यवस्थापनमा सामाजिक उतरदायित्वलाई वहन गर्दै मानवीय सहायता अन्र्तगत यो सहकार्य गरेको बताउनुभयो ।

    “नागरिक सहायता कक्ष अन्र्तगत हटलाईन नम्बरमा आएका जिज्ञासाहरुको व्यवस्थापन गर्ने, कोभिड संक्रमित व्यक्तिलाई आवश्यक सहयोग गर्ने र पालिका आईसोलेसन केन्द्र तथा घरमै आईसोलेसनमा बसेका संक्रमितलाई मास्क, स्यानिटाईजर, ग्लोभ्स, पि.पि.ई सेट, अक्सिमिटर, लामखुट्टे नियन्त्रणका लागि झुल, प्यासेन्ट ट्रली, एन्टिजेन किट, भाईरेक्स पाउडर, पोषणयुक्त खानेकुरा, मेडिकल मास्क, टिस्यु पेपर, साबुन, मञ्जन, दाँत माझ्ने ब्रस आदि चाँडै नै सहयोग गर्ने योजना छ” उहाँले बताउनुभयो ।
    नागरिक सहायता कक्षका लागि आज सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम १०० पिस, पी.पी.ई सेट १ थान, स्यानिटाईजर ५ लि., ह्यानड स्यानिटाईजर १०० पिस ९१२० मि.लि.०, मास्क २५ पिस, सर्जिकल मास्क ३०० पिस, एक्जामिनेसन ग्लोभ्स १०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर १ पिस, डिजिटल थर्मामिटर १ पिस, सिटामोल ५०० ट्याब्लेट, भिटामीन सी ३०० पिस र निम्स २०० ट्याब्लेट सहयोग गरेको छ भने NNSWA ले अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन १० सेट र स्यानिटाईजर १० सेट  सहयोग गरेको छ । प्राविधिक व्यवस्थापनका कारण हटलाईन नम्बर उपलब्ध नभईन्जेलका लागि अभियानले सार्वजनिक गरेको मोबाईल नम्बर ९८६३६४६२५७ मा कोभिडका कारण स्वास्थ्य समस्या परेका जोकोहिले पनि सम्पर्क राख्न सक्नेछन् ।
    यो किसिमको सहकार्यको लागि नगरपालिका नगरप्रमुख पोतीलाल चौधरीले NNSWA र सँगसँगै अभियानलाई धन्यवाद दिदै सबैले यसरी नै सहकार्य गरी अगाडि बढ्न सकेको खण्डमा पालिकाको कोभिड व्यवस्थापन अझ सुगठित ढंगले जान सक्ने बताउनुभयो ।

     

    • सहायता कक्ष
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
    सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
    सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत कैलाली र कञ्चनपुरमा घर निर्माण हुँदै
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ४.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ५.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ६.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ९.
      गोदावरी नगरपालिका– ४ मा चित्रकला प्रतियोगिता सम्पन्न

    • १०.
      कर्णाली नदीमा एक जना बेपत्ता

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.