• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
  • १७ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
  • १७ घण्टा अगाडि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • १ दिन अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • १ दिन अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • १ दिन अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • १ दिन अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • १ दिन अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १ दिन अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १ दिन अगाडि

बसन्तामा चोरी सिकारी बढ्यो

  •  संवाददाता
  • बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको बसन्ता संरक्षित वनको ‘कोर’ क्षेत्रमा चोरी सिकार बढेको छ । बन्दाबन्दीको मौका छोपेर सिकारीले वन्यजन्तु र चराचुरुङ्गीको सिकार गर्न थालेका हुन । बन्दाबन्दीको क्रममा गाउँ फर्किएका र बेरोजगार व्यक्तिहरु दिनमासमेत वन्यजन्तुको सिकार गर्न बसन्ता वन क्षेत्रमा पस्ने गरेको वन अधिकारीले बताएका छन् ।

    खास गरेर ठूलो फाँटा रहेको झारा तालतिर सिकारीहरुले वन्यजन्तुको सिकार गरिरहेको बताइएको छ । अहिले बन्दाबन्दीको क्रममा काठ तस्करीभन्दा पनि वन्यजन्तुको चोरी सिकार ठूलो समस्याको रुपमा देखिएको सव डिभिजन वन कार्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए ।

    ‘दिउँसै बन्दुक पड्केको आवाज सुनिन्छ’, उनले भने । ‘हाम्रो गस्ती टोली घटनास्थलसम्म पुग्दासम्म सिकारीहरु भागिसकेका हुन्छन् ।’ खराब नियतका मान्छेहरुले बन्दुक, पासो प्रयोग गरेर वन्यजन्तुको सिकार गरिरहेको पण्डितले बताए । यसैगरी, सिकारीहरुले गोहोरो मार्ने र रुखै ढालेर गुँडबाट सुगाको बच्चा निकाल्ने कार्य गरिरहेको उनको भनाइ छ ।

    यो वर्ष बसन्ता संरक्षित वन क्षेत्रको अत्यधिक भू–भाग डढेलो सखाप भएको छ । आगलागीले वन क्षेत्र उजाड भएकाले सिकारीलाई वन्यजन्तुको सिकार गर्न सहज भएको बताइएको छ । मान्छेहरुले वन र वन्यजन्तुको महत्व नबुझ्दा बसन्तामा वन्यजन्तु नै सकिन लागेको सहायक वन अधिकृत पण्डितले बताए । ‘अचेल फाट्टफुट्ट रुपमा बँदेलमात्रै देखिन्छन्’, उनले भने । ‘धेरै वन्यजन्तु सिकारीले मारिसके ।’

    बसन्ता संरक्षित वन ६९ हजार १।२२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो वनको आवश्यक रेखदेख बसन्ता, उदासीपुर, पचमुडिया र सुखड सव डिभिजन वन कार्यालय गर्दै आएका छन् । सव डिभिजन कार्यालयहरुमा आवश्यक स्रोत साधन तथा जनशक्तिको कमी र क्षेत्र ठूलो भएका कारणले चोरी सिकार नियन्त्रणमा चुनौती थपिएको बताइएको छ ।

    सव डिभिजन वन कार्यालयहरुले आ–आफ्नो क्षेत्रमा नियमित गस्ती गर्दै आए पनि वनमाथि भइरहेको अपराध नियन्त्रण गर्नमा चुनौती देखिएको पण्डितले बताए । ‘वन वरिपरि बसोबास गर्ने जनता जागरुक नभएसम्म हामी लागेरमात्रै वन र वन्यजन्तु जोगाउन सकिदैन’, उनले भने ।

    ‘वन अपराधीलाई चिने पनि स्थानीयले पटक्कै केही बोल्दैनन् ।’ स्थानीयले सहयोग नगरेका कारण अहिले बन्दाबन्दीमा सिकारीहरुको मौज रहेको पण्डितको भनाइ छ ।

    • चोरी सिकारी
    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
    लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    • भर्खरै
    • चर्चित
    • १.
      कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

    • २.
      लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

    • ३.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • ४.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ५.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ६.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ७.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ८.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ९.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ५.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ६.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    • ७.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ८.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • ९.
      गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

    • १०.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.