• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

नेपाल आज इराकसँग भिड्दै

  •  संवाददाता
  • शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपाली राष्ट्रिय फुटबल टोलीले आज, ९शनिवार० इराकसगं मैत्रीपूर्ण खेल खेल्दै छ।इराकको ‘बास्रा’ सहरमा दुई टोली बिचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे ‘अल्फायदा स्टेडियम’मा खेलिने छ।

    सन् २००१ पछि पहिलो पटक यी दुई राष्ट्र भिड्दा फिफा वरियतामा नेपाल भन्दा इराक १०३ स्थान माथि रहेको छ। १७१औं स्थानमा नेपाल रहेको छ भने इराक ६८औं स्थानमा बलियो रहेको छ।

    सन् २०२२ विश्वकप फुटबलको छनोट खेल तथा एसिया कप छनोटका लागि कुवेत प्रस्थान गर्न लागेको नेपाली टोलीले पहिले इराकसँग एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो। उता इराक पनि विश्वकप छनोट तथा एसिया कप छनोटका खेल खेल्न गइरहेको छ।

    नेपाल र इराक बिच यो चौथौं भेट हो। यस अघिका ३ वटै खेल इराकको पक्षमा गएको छ। तीन खेलमा इराकले नेपालविरुद्ध कुल १६ गोल गर्न सफल भएको छ भने नेपालले जवाफमा मात्र ३ गोल फर्काएको छ।

    नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस पटक टोलीमा अप्रत्याशित परिवर्तनहरु गरेका छन्। अधिकतम खेलाडीहरु युवा वर्गका रहेको नेपाली टोलीबाट यस पटक एट्याकिङ फुटबलको अपेक्षा गर्न सकिने उनको भनाइ छ।

    तर इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण रहनेछ। विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराक ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। उसलाई पछ्याउँदै बहराइन, ईरान, हङकङ र कम्बोडिया क्रमशः दोस्रो, तेस्रो, चौथौं र पाँचौं स्थानमा रहेका छन्।

    यता नेपाल भने आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहेको छ। समूह ‘बी’ को शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा कुवेत, तेस्रो स्थानमा जोर्डन रहेका छन्। यस समूहको अन्तिम स्थानमा भने चाइनिज ताइपेइ रहेको छ।

    नेपालको सन् २०२२ विश्वकप खेल्ने सम्भावना एकदमै कम रहेपनि न्यून भने छैन। यस्तै एसिया कप छनोटमा उत्तीर्ण हुने सम्भावना पनि जीवित नै छ। नेपालले आउँदो ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। यी सबै खेल कुवेतमा खेलिने छन्।

     

    • इराक
    • नेपाल
    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलपीएलको सातौँ संस्करण माघ २१ गतेबाट, विजेताले २ लाख पाउने
    विश्वकप फुटबल : जापानलाई कोस्टारिकाले हरायो 
    सात वर्षमै राष्ट्रिय खेलाडी
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.