संसद् विघटनसम्बन्धी रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।
आजको सुनुवाइमा इजलास गठनमा कानुनविद्हरुले प्रश्न उठाएका थिए भने सरकारी पक्षबाट महान्यायाधिवक्ताले त्यसको प्रतिवाद गरेका थिए ।