• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, मङि्सर १९, २०८२ | Thursday 4th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • २ घण्टा अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • २ घण्टा अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ घण्टा अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ घण्टा अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • २ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

मालाखेती अस्पताललाई ७ थान अक्सिजन सिलिण्डर सहयोग

  •  संवाददाता
  • बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । ‘मानवका लागी मानवियता’ भन्ने मुल नाराका साथ जनता बचाउ सुप युवा सहयोग अभियानले बुधबार अस्पताललाई अक्सिजन सिलिण्डर सहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो ।

    अस्पतालमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार होस भन्ने उद्देश्यले कोभिड – १९ आईसोलेसन वार्डमा आवश्यक पर्ने अक्सिजन सहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको अभियानका अभियान्ता  निर्मल बिष्टले बताए ।

    ‘नयँ भेरियन्टको दोस्रो लहरको कोरोनाको महामारीका बिच अक्सिजन अभावले गर्दा यहाँका धेरै नागरिकहरुले अकालमै ज्यान गुमाए’ उनले भने ‘अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भनेर अनलाईनमार्फत नै सबै साथीहरुको सहयोगले सामग्री हामीले अस्पताललाई सहयोग गरेका हौ ।’

    कोरोना महामारीका बिच विदेशमा रहेका आफ्ना साथीहरुको मुख्य सहयोगले आफुले अस्पताललाई उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।

    अभियान अन्तरगत ७ थान अक्सिजन सिलिण्डर, सेनिटाईजर (सानो) ४ बोतल, सेनिटाईजर (ठुलो) २५ लिटर, पिपिई सेट ५ थान, डिस्पोजल ग्लब्स २ सय जोडी, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस र फेस सिल्ड ३० वटा अस्पताललाई सहयोग गरिएको थियो ।

    सहयोग गरिएको उक्त सामग्री अभियानका संयोजक निर्मल विष्टले गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदलाई हस्तान्तरण गरेका थिए ।

    सामग्री हस्तान्तरण पश्चात बोल्दै नगरप्रमुख साउँदले युवाहरुले आफ्नो क्षेत्रका लागी गरेको सहयोग सह्रानिय रहेको बताए । यु्वाको भुमिकाले नै समाजले विकाशमा तिब्रता पाउने बताउदै उनले आगामी दिनहरुमा पनि समाजको हितका लागी कार्य गर्न आग्रह गरे ।

    • अक्सिजन
    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.