• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

सुर्नया गाउँपालिकामा प्रभावकारी ढङ्गले कोरोना व्यवस्थापन हुँदै

  •  संवाददाता
  • शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष  वीरबहादुर विष्टले प्रभावकारी ढंगले कोरोना ब्यवस्थापनको काम भइरहेको दावि गरेका छन् ।  सामाजिक सञ्जालमार्फत गाउँपालिकाका विषयमा भ्रम सिर्जना नगर्न   उनले  आग्रह गरेकाछन् ।

    केही दिनयता केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत गाउँपालिकाका विकास निर्माण र कार्यक्रमका विषयमा सर्वसाधारणलाई भ्रम सिर्जना हुने गरि गतिविधि अगाडि बढाइरहेको पाइएकोमा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

    सुर्नया गाउँपालिका अध्यक्ष  विष्टले शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै गाउँपालिका कोरोना महामारी नियन्त्रणमा पूर्ण सक्रिय रहेको र अवस्था विस्तारै सहज हुँदै गइरहेकोले विकास निर्माणका कामले गति लिने विश्वास व्यक्त गरेका छन् । उनले वैशाख १७ गतेदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी रहेकाले विकास निर्माणका काम, योजना तथा कार्यक्रम प्रभावित हुने र ढिलो सञ्चालन हुने अवस्था देखिएकोले वास्तविकता बुझ्न पनि उनले आग्रह गरेका छन् ।

    संघीय सरकारले गाउँपालिकालाई शशर्त अनुदान उपलब्ध गराएका कार्यक्रम सञ्चालनका लागि प्रकृया बढे पनि कोरोना र बन्दाबन्दीले उक्त कार्यक्रम प्रभावित भएको र संक्रमण समान्य बन्दै गएपछि उक्त कार्यक्रम कार्यान्वयन प्रकृयामा समावेश गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संघीय सरकारबाट अनुदानमा प्राप्त कार्यक्रम जुन कार्यक्रमका लागि तोकिएको हुन्छ त्यही कार्यक्रमका लागि खर्च गर्नु पर्ने बाध्यता भएकाले उक्त कार्यक्रमको बजेट भौतिक निर्माण र अन्य पूर्वाधार तथा विकासमा खर्च गर्न नसकिने कार्यविधि रहेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका कर्मचारी नै कोरोना पोजिटिभ देखिएकाले कार्यक्रम र योजना सञ्चालनमा केही असहजता भएको जनाउदै स्थिति समान्य हुँदै गएकोले विकास निर्माणका काम र अनुदानका कार्यक्रमले छिट्टै गति लिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडा नम्बर ४ डौडामाण्डौमा जिर्ण पुल मर्मत यसै वर्ष सम्पन्न गर्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    • सुर्नया
    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.