• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ४ घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • १ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • १ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • १ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • २ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ३ दिन अगाडि

Advertisement

मन्त्रीले दुर्व्यवहार गरेको एमाले प्रदेश सचिवको आरोप, के भएको थियो मन्त्रालयमा ?

  •  संवाददाता
  • मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आज मङ्गलवार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएपछि नेकपा एमाले प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दियो।प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न प्रत्येक सांसदका लागी छुट्टाछुट्टै पत्र काट्यो। पत्र बुझाउन प्रदेश कमिटी सचिव राजेन्द्र रावल नेतृत्वको टोली हिजो सोमवार नै खटियो।

    सांसदहरूलाई पत्र बुझाउँदै गएका उनीहरू साँझ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घ सोडारीलाई पत्र बुझाउन मन्त्रालय परिसर पुगे। मन्त्रालयमा सोडारीसँग भेट त भयो तर उनले पत्र भने बुझाउन पाएनन्। मन्त्रालयमा हल्लाखल्ला मच्चियो त्यसको केही समय पछि उनी बाहिर निस्के। मन्त्री सोडारीले मन्त्रालयमै हातपात गरेको बताइरहेका छन् भने उता मन्त्री सोडारीले पनि आफूमाथि मन्त्रालयमा आएर रावलले दुर्व्यवहार गरेको आरोप लगाइरहेका छन्।

    भएको के थियो ?

    प्रदेश सचिव रावलका अनुसार प्रदेश कमिटीले काटेको पत्र बोकेर उनी मन्त्रालय पुगे। त्यहाँ रहेका सुरक्षा गार्डलाई उनले मन्त्री ज्युँ हुनुहुन्छ भनेर सोधेरु सुरक्षाकर्मीहरुले हुनुहुन्छ भन्दै कार्यकक्षमा जान अनुमति दिए। मन्त्री सोडारी कार्यकक्षमै थिए।

    मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन सहितको पत्र बुझाउन नपाउँदै सोेडारी रावलमाथि जाइलागे।

    त्यसपछि…

    प्रदेश सचिव रावलले मन्त्री सोडारीविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन्। ‘म माथि दुर्व्यवहार भयो तर अहिले मन्त्रीले गलत प्रचार गरिरहेका छन्,रावलले भने,‘कानुनी परामर्श गरिरहेको छु, आजै उजुरी दिन्छु।’

    रावलले मन्त्रालयमा कैद भएको सिसिटिभी फुटेज सार्वजनिक हुनुपर्ने माग गरेका छन्। ‘मन्त्रालयमा सिसिटिभी छ,उनले भने,‘त्यहाँ हेर्दा पनि सत्य तथ्य बाहिर आउँछ,यदि मैले दुर्व्यवहार गरेको पुष्टि भए म राजनीतिबाटै संन्यास लिन्छु।’

    मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले विज्ञप्ति निकालेर मन्त्रीले रावलमाथि दुर्व्यवहार नगरेको दाबी गरेका छन्। रावलले नै मन्त्री सोडारी माथि दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

    सोडारी नेकपा एमाले माधव समूहको तर्फबाट अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् भने रावल एमाले प्रदेश सचिव हुन। उनी ओली समूहमा छन् ।

    • दुर्व्यवहार
    • मन्त्रालय
    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.