गौरीगङ्गा नगरपालिकामा बजेट सिलिङको विरोध जनाउँदै वडाध्यक्षहरूले जारी गरेको विज्ञेप्ती प्रति नगरप्रमुखको सचिवालयले आपत्ति जनाएको छ । बुधवार एक विज्ञेप्ती जारी गर्दै सचिवालयले भ्रममा नपर्न अपिल गरेको छ ।
नगरप्रमुखको सचिवालय सदस्य केशर बोगटीद्वारा हस्ताक्षर विज्ञप्तिमा सरोकारवालाहरू सँग छलफल गरेर नै बजेटको सिलिङ पठाइएको दाबी गरीएको छ ।