• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सङ्क्रमणमुक्त भएपछि यी कुरामा ध्यान दिनुहोस् !

  •  संवाददाता
  • शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसबाट सबैभन्दा धेरै जोगाउनु पर्ने अङ्ग भनेको फोक्सो हो । तर, यो बाहेक पनि संंक्रमण मुक्त भएका केही व्यक्तिहरूमा मुटुमा र रगत जम्ने समस्याहरू देखिन थालेका छन् । त्यसैले गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरुले सङ्क्रमणमुक्त भएर घर फर्किएपछि मुटु, फोक्सो र रगतको समस्या ठिक छ वा छैन रु भन्ने कुरामा ध्यान दिनुपर्छ ।

    कोरोना संक्रमित भएका केही बिरामीमा अक्सिजनको मात्रा कम हुन्छ । यसले संक्रमितको मुटुमा असर पुग्न सक्ने मुटु रोग विषेशज्ञ डा। ओम मुर्ति अनिल बताउँछन् ।

    ‘प्राय सिकिस्त बिरामीहरुमा मात्र मुटुमा समस्या हुन सक्छ, सामान्य लक्षण भएर होम आईसोलेसनमा बसेका प्रायः व्यक्तिहरूमा मुटुको समस्या हुँदैन, उनी भन्छन्, घरमा आइसोलेसनमा बसेकाहरुलाई श्वास प्रश्वासमा समस्या देखिने, छाती दुख्ने, मुटु ढुकढुक हुने र स्वाँस्वाँ हुने जस्ता समस्याहरू चिकित्सकको सल्लाह लिनुपर्छ ।’

    उनका अनुसार होम आइसोलेशनमा बसेकाहरुमा भन्दा कोरोना रिपोर्ट नेगेटिभ आएर घर फर्कीएका बिरामीहरुमा पछि यस्ता समस्याहरू देखिएका छन् ।

    ‘कोरोना सङ्क्रमणमुक्त हुने बित्तकै फोक्सोमा भएको समस्या पनि निको भयो भनेर ढुक्क हुनु हुँदैन’, श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा। रक्षा पाण्डे भन्छिन्, ‘कोरोनाले गर्दा निमोनियाले अस्पताल भर्ना भएका बिरामीहरुमा लामो समयसम्म पनि श्वासप्रश्वासमा समस्या हुनसक्छ ।’

    होम आइसोलेशनमा बसेका संक्रमित र कोरोना संक्रमण मुक्त भएर घर फर्किएका बिरामीहरुले ६ मिनेट वाक टेस्ट गरेर आफ्नो अक्सिजन लेबल नाप्नुपर्छ । हिँड्दा सास फेर्न गाह्रो भएको छ की छैन भनेर ख्याल राख्नुपर्ने विज्ञहरुको सुझाव छ । यदि भ(याङ उक्लिँदा र ओर्लिदा गाह्रो हुन्छ। अक्सिजनको कमी भएको महशुस भएको अवस्थामा तत्काल चिकित्सकको सल्लाह अनुसार अस्पताल लैजानुपर्ने विज्ञहरु सुझाउँछन् ।
    लामो समयसम्म अस्पतालमा भर्ना भएका बिरामीहरु, होम आइसोलेशनमा बसेका र कोरोना संक्रमण मुक्त भएका बिरामीहरुको माशंपेशीहरु एकदम कमजोर भएको हुन्छ । त्यसैले यस्ता बिरामीहरुले फिजियोथेरापी गर्नुपर्छ ।

    बच्ने उपाय
    — यदि मद्यपान तथा धुम्रपान गर्ने बानी छ भने काभिड त्याग्नुपर्छ ।
    — खानपिनमा विशेष ख्याल राख्नुपर्दछ, फलफूल, हरियो सागशब्जी प्रशस्त खानुपर्दछ ।
    — पानी धेरै पिउनुुपर्छ, शरीरमा पानीको मात्रा कम भयो भने रगत जम्ने सम्भावना धेरै हुने गर्दछ ।
    — अस्पतालबाट डिस्चार्ज भएको दुई सातापछि डाक्टरकोमा नियमित फलो–अप चेक गर्नुपर्दछ, आवश्यक परे डाक्टरसँगको सल्लाहमा ईसीजी, इको, काडियाग्राम गराउनुपर्दछ ।
    — अस्पतालबाट फर्किएपछि बिस्तारै हलुका किसिमका शारीरिक अभ्यासहरु गर्नुहोस् ।
    — दिनभर बेडमा सुतेर बस्नुहुँदैन, योग गर्ने र सकारात्मक सोचको विकास गर्नुपर्दछ ।
    — श्वासप्रश्वास सम्बन्धि व्यायामको साथसाथै अन्य व्यायामहरु पनि गर्नुपर्छ ।
    — हिँडडुल गर्दा थाकियो भनेर हिँडडुल गर्न छोड्नु हुँदैन बिस्तारै–बिस्तारै हिँड्ने प्रयास गर्नुपर्छ ।
    — आत्मबल बलियो बनाउनुपर्छ र सकारात्मक सोचको विकास गर्नुपर्छ ।

    • बच्ने उपाय
    • सङ्क्रमणमुक्त
    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.