• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, मङि्सर २४, २०८२ | Tuesday 9th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ५ घण्टा अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ घण्टा अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ घण्टा अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ घण्टा अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ घण्टा अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ घण्टा अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ५ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ५ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ५ दिन अगाडि

Advertisement

सुदूरपश्चिममा संक्रमण र मृत्युदर घट्दै

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सेती अस्पतालमा जेठ २० गतेअघिसम्म कोभिड–१९ का बिरामी भर्नाका लागि ठाउँ खाली थिएन । त्यसपछिका दिनमा निको हुने क्रम बढ्दै गयो । अहिले २२ जना मात्रै अस्पतालमा भर्ना छन् । आईसीयूमा १० र भेन्टिलेरमा एक जना मात्रै छन् ।

    सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार पछिल्लो सातामा ह्वात्तै संक्रमण दर १५र२० प्रतिशतले तल झरेको छ । सेती प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरूको संख्यामा २० गतेपछि ३० र ३५ प्रतिशतमा हाराहारीमा झरेको छ । यसअघि अस्पतालको तथ्यांकअनुसार ४८ प्रतिशतसम्म संक्रमण दर पुगेको थियो । उनले २० गतेपछि परीक्षण भएका १ हजार ९०३ जनामध्ये ५ सय ९० जनामा कोरोना पुष्टि हुनुले ३५ प्रतिशतमा देखिएको बताए । वैशाख १५ गतेदेखि औसतमा दैनिक ४ र५ जना बिरामीको मृत्युदर जेठ २८ गते शून्यमा झरेको छ । जेठ २० पछि ११ जनाको मात्रै मृत्यु भएको छ ।

    सेती अस्पतालमा मात्रै होइन सुदूरपश्चिमका महाकाली, टीकापुर र पहाडी जिल्लाका अस्पतालमा समेत कोरोना संक्रमित उपचारका बेडहरू खाली हुन थालेका छन् । अस्पतालमा बिरामी भर्नाको संख्या घटिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार महाकालीमा २१, टीकापुरमा १८, डडेलधुरामा १३, दार्चुलामा ७ बैतडीमा ४, बझाङमा २ जना गरी १ सय ३ जना अन्य अस्पतालमा कोभिडका बिरामी भर्ना भएका छन् । आईसीयू र भेन्टिलेटरमा महाकालीमा ३ र टीकापुरमा ३ जना भर्ना छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। गुणराज अवस्थीले पछिल्लो एक सातादेखि देश र विश्वव्यापी रूपमा कोरोना संक्रमितको दर घटेका बेला यस प्रदेशमा पनि घटेको बताए । ‘परीक्षण गर्न आउनेको संख्या पनि घटेको छ,’ उनले भने, ‘जटिल प्रकारका बिरामी पनि कम हुँदै गएकाले अस्पतालमा चाप पनि घटेको हो ।’ सुदूरपश्चिम प्रदेश, कोरोनाको दोस्रो लहरले बढी प्रभावित भएको थियो । प्रदेश निर्देशनालयका अनुसार कोरोनाको दोस्रो लहरले ३ सय ५० भन्दा बढीको मृत्युको देखिन्छ । वैशाख पहिलो सातादेखि सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर चलेको थियो । निर्देशनलायका अनुसार कोरोनाका कारण सुदूरपश्चिम प्रदेशभित्रमा हालसम्म ४२ हजार ६४० जनामा कोरोना पुष्टि भएको छ । –कान्तिपुर 

    • मृत्युदर
    • संक्रमण
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ६.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ७.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ८.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ९.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • १०.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.