नेपाली लोक गीत जिउँदो लासको भिडियो सार्वजनिक भएको छ।
देव बोहराको शब्द,प्रकाश कोलीको सङ्गीत र भुवन बडू को एरेन्ज रहेको गितमा सरोज श्रेष्ठले आवाज दिएका थिए । म्युजिक भिडियोमा देव बोहरा र विमला साउदले अभिनय गरेका छन् ।
।