सुरक्षित छैनन् नारी डराएर हिन्नु पर्छ ।
इच्छाहरू मनमा दबाइ डराएर हिन्नुपर्छ ।
अधिकारका भाषण मात्र गर्नजान्ने हाम्रा नेता ।
गिद्धे नजर कसले लाउँछ डराएर हिन्नुपर्छ ।
..डराएर हिन्नु..!
..डराएर हिन्नु..!
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/06/FB_IMG_1623576846299.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु