गायक सञ्चार धामीको आवाजमा रहेको डिजे गित शनिवार सार्वजनिक भएको छ । के एस सोनीको शब्द रहेको छोरो बिग्रीयो दारुले नामक डिजे गित सञ्चार धामी युटुब च्यानेल मार्फत सार्वजनिक गरिएको हो ।
धामीको आवाज रहेको सो डिजे गितमा सुरु टाम्राकार र दिब्या भुलले अभिनय गरेका छन् ।
छोरो बिग्रीयो दारुले डिजे गितमा म्युजिक धामीको नै रहेको छ । भने जगत तिरुवाले उक्त गितमा र्याप गाएका छन् ।