• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

अस्मिता मृत्यु प्रकरण : अनुसन्धानमा प्रहरीका तीन टोली, तीन दिनपछि मात्रै पोस्टमार्टम !

  •  संवाददाता
  • सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्वास्थ्य केन्द्रमा कार्यरत धामी सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै प्रहरीसमक्ष निवेदन दिए। त्यसपछि उनको खोजी तीव्र पारियो। र, उनी गत शनिबार हट्टवानी सामुदायिक वनमा उनी मृत फेला परिन्।

    उनको शव विभत्स अवस्थामा फेला परेको थियो। त्यसैले उनको हत्या भएको हुन सक्ने स्थानीयको आकलन छ।

    घटनाको अनुसन्धानमा तीन टोली

    घटनाको अनुसन्धानका प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेलधुराका गरी तीन टोली खटाइएका छन्।

    प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)का प्रहरी नायब निरीक्षक पदम थापाको कमान्डमा घटनाको अनुसन्धानका लागि टोली परिचालन गरेकाे छ।

    यस्तै, संघीय प्रहरी इकाइ कार्यालयले प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाएको छ।

    जिल्ला प्रहरी कार्यालय, डडेलधुराले कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालकाे नेतृत्वमा अनुसन्धानका लागि टाेली खटाएकाे छ।

    प्रहरी नायब उपरीक्षक नेपालले मृतकको शरीरमा बाहिरी देखिने चोट पटक नदेखिए पनि हत्याको आशंकामा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।

    तीन दिनपछि मात्रै पोस्टमार्टम

    गत शनिबार मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि आज (सोमबार) जोगबुडा अस्पतालमा परीक्षण (पोस्टमार्टम) गरिएको छ।

    पोस्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ। उनको भिसेरा परीक्षण गरिने जनाइएको छ।

    ‘प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन। हामीले सोमबार पोस्टमार्टम गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने, ‘रिपोर्ट सार्वजनिक भइसकेको छैन। हामी अनुसन्धानकै क्रममा छौं, अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

    शरीरमा नीलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो देखिएको र उक्त स्थानमा मदिराको खाली बोतल फेला परेकाले धामीको वीभत्स हत्या गरिएको हुन सक्ने स्थानीयको आकलन छ।

    न्याय माग्दै आफन्त सडकमा

    घटनाको सत्य तथ्य छानबिनको माग गर्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका छन्।

    मृतकका आफन्तले सोमबार जोगबुढाको लाढुंगा बजारमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले ‘धामीलाई न्याय दे, घटनाको सत्य तथ्य छानबिन गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘धामीको बलात्कार गरी हत्या गर्नेलाई फाँसी दे’, ‘स्थानीय सरकार कान खोल’ लगायतका नारा लगाएका थिए।

    यस्तै, आन्दोलनकारीले परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदलाई उनीहरूले ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

    • अस्मिता मृत्यु प्रकरण
    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.