डडेलधुरामा मृत भेटिएकी स्वास्थ्यकर्मी अस्मिता धामीको मङ्गलवार चार दिन पछि अन्तेष्टी गरिएको छ । गत बुधवार देखी वेपत्ता धामी शनिवार मात्रै मृत फेला परेकी थिइन् ।
सोमवार शवको पोस्टमार्टम गरेर आज मङ्गलवार अन्तेष्टी गरिएको पारिवारिक श्रोतले जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।घटनास्थलबाट मोबाइल फेला परेको प्रहरीले बताएको छ।
पीडितहरूले न्यायको माग गर्दै सोमवार प्रदर्शन सहित नगरप्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
चार दिन पछि अस्मिताको अन्तेष्टी,घटनास्थलमा मोबाइल भेटियो
चार दिन पछि अस्मिताको अन्तेष्टी,घटनास्थलमा मोबाइल भेटियो
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु