नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंलबार ९१ हजार रुपैयामा कारोबार भएको सुन आज घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदी भने मगंलबारको तुलनामा पाचँ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार हु्ने भएको छ ।