• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

भारतमा बेचिएकी चेलीको यसरी उद्दार गरेका थिए हिमाल साउदले ।

"लागुऔषध को लतबाट बेचिन पुगेकी नेपाली चेली को घर फर्किने सपना पुरा "
  •  प्रशान्त डि सि
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मुम्बैइ – भारतको मुम्बई मा बेचिए कि सुनसरी कि अन्दाजी २३ वर्षको एक नेपाली चेलीलाई उद्धार गरिएको छ। मुम्बईमा अस्थायी रूपमा बस्दै  आएका हाम्रो नेपाल हामी नेपाली कैलाली का संयोजक हिमाल साउद को पहलमा उक्त चेली को उद्धार गरेको साउदले जानकारी दिए । उनी भन्छन्,आज भन्दा ठिक १० दिन पहिला राती को दस बजे मलाई  लाई फोन आयो ।
    म अञ्जना यादव (नाम परीवर्तन ) के म हिमाल साउद सङ्ग कुरा गर्दै छु भनेर प्रश्न आयो र मैल भने भन्नू  हजुर भन्नुस् के होला भन्दा उहाँ पीडित ले भन्नू भयो हजुर सामाजिक अभियन्ता होर ? मैले  भने नाइँ त्यस्तो त होइन तर केही समस्या  छर ? भन्दा पीडित ले आफ्नो बेचिए को कहानी बताइन र मैले भने हजुर लाई मेरो नम्बर कसले दियो । उनले भनिन एक जना नेपाली आका थिए र उहाँलाई  मैले पीडा सुनाउँदा उनले हजुर को नाम दिनु भयो हजुर ले यो भन्दा पहिला पनि यस्तो काम गरेको सुन्दा मलाई आस जाग्यो ।
    अनि मैले भने खै सबै कुरा सक्छु त भन्न सक्दैन तर कोसिस जरुर गर्न सक्छु मलाई हजुर त्यहाँ को नाम र ठेगाना दिनुस् कसरी मिल्न सकिन्छ । भन्दा उनले भनिन हामीलाई भेट्न त कस्टमर भएर नै आउनु पर्छ भन्दा मैले भने हुन्छ । मलाई ठेगाना दिनुस् अनि हजुर को नम्बर यो होर उनले भनिन हुन्छ भन्दै आफ्नो ठेगाना  पत्ता दिए पछि दोस्रो दिन साँझ म एक जना भारतीय साथी लगेर गए।
    समस्या यो थियो न कहिले देखेको न कहिले गएको ठाउँ मा कसरी चिन्ने भनेर तर उनले भने झैँ हामी त्यहाँ गयौ र त्यहाँ एक जना बाहिर जो ग्राहकलाई भित्र लग्छ उस्लाई सोध्यौ यहाँ के के पाइन्छ उसले भन्यो पैसा भए सबै मिल्छ।
    साउदले ,”दैनिक जीवन ड्ट सँग भने,’  मैले भने रोजेको पनि पाइन्छ उसले भन्यो रोजेको चाहिने भय पैसा बढी लाग्छ मैले भने कति उनले भने २ हजार एक घण्टा को लागि मैले भने अलि मिलाऊ भन्दा १५०० सय मा कुरा भयो र हामी दुई जना भित्र गयौ,र जो देख्यौ त्यो कुनै जात्रा भन्दा कम थिएन पचासौँ केटा केटी हरू आफ्नै दुनियाँ मा थिए । र मैले भने यो नाम गरेकी केटी खै भन्दा उसले बोलायो तर उसले पनि मलाई न देखेको कारण हिड्नुस रुम तिर भन्दा मेरो मन भावुक भयो ।
    नेपाली चेली यो हालत मा आफू भन्दा कान्छी उमेर कि मैले भने हिँड्नु म रुम मा पुग्न साथ मैले आफ्नो परिचय पत्र  देखाए म हिमाल साउद हो तिमिले जस्लाइ फोन गरेकी थियौ। उनी रुँदै भनिन दाइ मलाई यो नर्क बाट उद्धार गरी दिनुस् भनेर मैले भए के के भएको हो भन भनेर उनले सबै कहानी बताइन जो पहिला पडी सक्नु भयो हजुर हरूले ।
    मैले मन थाम्न सकिन र हुन्छ म कोसिस गर्छु भन्दै त्यहाँ बाट ४५ मिनेट मा बाहिर आए । र साथीलाई भने हिडौ अब त्यहाँ बाट त निक्लियौ तर अब कसरी उद्धार गर्ने भन्ने मन मा हजारौँ कुरा खेल्न थाले । मैले फेरि उहीँ पुरानो तरिका अन्याय अब हरेक दिन मलाई जान सम्भव पनि थिएन त्यति आर्थिक पनि थिएन । अनि मैले भारतीय एक साथी लाई पठाउँथे जसको हात मा नेपाली दस रुपैयाँ हुन्थ्यो त्यसमा हिमाल नाम लेखेको उसले उनी हरूलाई आफ्नो जाने आउने र कति पैसा मा बाहिर लिन सकिन्छ भन्थी । दिन बित्दै गए यता मेरा मित जी इन्द्रजित सर सङ्ग पनि म सल्लाह गरी रहे कहीँ कतै अप्ठ्यारो भयो भने कसरी जाने भनेर ।
    आखिर कार मैले शिव सेना नेता को पनि सहारा लगे र उनलाई  सबै कुरा भन्दा उनले पुलिस प्रसान गर्न भने पछि मैले भने त्यसरी जाहिर हुन्छ भोलि मलाई पनि अप्ठ्यारो पर्छ भन्दा उनले भने म के गर्न सक्छु त मैले भने मलाई १५०००० एक लाख पचास हजार रुपैयाँ  आवश्यक  छ उनलाई बाहिर २० दिन को लागि बुकिङ गर्नुस् तब सम्म उ नेपाल पुगी सक्छ भन्दा उहाँले भन्नू भयो यत्रो रकम अनि पछि मलाई को दिन्छ भन्दा मैले उनलाई भने मेरो जिम्मेवारी भयो ।
    पैसा उ सङ्ग छ तर पहिला उसलाइ बाहिर निकाल्नु पर्‍यो भन्दा उहाँले ल भयो मेरो तर्फ बाट दस हजार संयोग पनि गयो भन्दा म अब सफल भय भनेर म निक्लिए र हामीले त्यसै गर्‍यौ दोस्रो दिन एक जना उत्तर प्रदेश  को  एक जना  तेहिको मान्छे लाई त्यो माल्किन सङ्ग कुरा गर्न लगायौ र कुरा पक्का भयो उनलाई  साँझ दुई बजे त्यहाँ बाट निकाली सके पछि उनले वाचा गरे अनुसार हामीलाई पैसा पनि उनले दिइन तर टिकट को पैसा चाही शिव सेना नेताले दिए र छोड्न गाडी  पठाए म बाहिर नै रोके किनकि कहीँ पत्तो लाग्यो भने मलाई पनि खतरा हुन्छ भनेर र उनलाई  गोरख पुर रेल मा बसाएर हामी त्यहाँ बाट हिँड्यौ अहिले उनी गोरख पुर बाट सुनसरी को लागि पनि हिडि सकेकी छन् भोलि घर परिवार सङ्ग हुने छन् ।
    • उद्दार
    • बेचिएकि चेली
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.