निकै मार्मिक देउडा ठाडिभाका अलपत्रै पाडिग्या भिडियो सहित सार्वजनिक भएको छ। उक्त गीतमा चर्चित देउडा गायक करन बिक र सुदूरपश्चिमकी चर्चित देउडा गायिका पवित्रा भण्डारीले आवाज दिएका छन् ।
दिनेश महराको शब्द सिर्जनामा रहेको उक्त गीतमा करन विकले लय र विजय थापा मगरले एरेन्ज गरेका छन् । गीतको सम्पादन,निर्देशन कृष्ण बाबुले गरेका छन् । गीतको भिडियोमा विमला साउद ,देव बोहरा, देवा खली र वर्षाको अभिनय रहेको छ