कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि लम्बिने भएको छ। जोखिम कायमै रहेकाले निषेधाज्ञा थप हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशिले बताए । निषेधाज्ञा लम्बाउँछौ,उनले भने,`यसको स्वरूप कस्तो बनाउने भन्ने छलफलमा छौ,मङ्गलवार आदेश जारी हुन्छ।´
यशअघि असार ७ गते थपिएको निषेधाज्ञा १५ गते सकिँदै छ। निजी सवारी साधनमा जोर बिजोर र दिउँसो ३ बजे सम्म खाद्यान्न पसल सञ्चालन भइरहेकोमा अब तालिका परिमार्जन गरिने बताइएको छ ।
कैलालीमा फेरी लम्बिँदै निषेधाज्ञा !
कैलालीमा फेरी लम्बिँदै निषेधाज्ञा !
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु