• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

धनगढीमा निःशुल्क ‘लैगिंक मैत्री फिटनेस’ सेवा सुरू

  •  संवाददाता
  • सोमबार, असार २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी बजारमा व्यवसायीक तरिकाले फिटनेट केन्द्र स्थापना भएका छन्। तर लैगिंकमैत्री फिटनेश केन्द्र भने सञ्चालनमा आएको देखिदैन। धनगढी उपमहानगरपालिकाको लामो प्रयासपछि धनगढीमा पहिलो पटक लैगिंक मैत्री फिटनेश केन्द्र स्थापना भएको छ।

    धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालय नजिकै रहेको फिटनेश केन्द्र सोमवार ९आज० देखि सञ्चालनमा आउन लागेको धनगढी नगर उप प्रमुख सुशिला मिश्र भट्टले बताईन्। धनगढी उपमहानगरपालिका र क्षेत्रिय शहरी विकास आयोजनाको संयूक्त लगानीमा वडामा निःशुल्क लैंगिक मैत्रि व्यायम केन्द्र स्थापना भएको हो। कोरोना महामारीको बेला सबै जना घरमै बस्नु पर्ने बाध्यताले तौल बढेको र शारीरिक व्यायाम नपुगेर शरिर अस्वस्थ्य भईरहेकोहरुकाहरुलाई मध्येनगर गर्दै उपनगरपालिकाले निशुल्क रुपले योग अभ्यास केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।

    यो विधि शरीरलाई स्वस्थ्य राख्ने एकदमै उपयूक्त विधि रहेको नगरपालिका उप प्रमुख शुसिला मिश्र भट्टले बाताईन्। आईतवार उप प्रमुखले केन्द्रको अनुगमन गरेकी छन्। अनुगमनका क्रममा उप प्रमुखले व्यायम केन्द्र लैंगिक मैत्री बनाउन उनले उपलव्ध फिटनेश सामाग्रीमा महिलाहरुको छुट्टै नेम प्लेट टाँस्न वडा अध्यक्ष नारायण बराललाई निर्देशन दिईन्। उनले सार्वजनिक स्थलमा महिलाहरुको लागि छुट्टै नेमप्लेट नटाँसे सम्म महिलाहरु आउन अप्थ्यारो मान्ने भएको नगरपालिकाले फिटनेस सामाग्रीमा महिला र पुरुष भनेर नेमप्लेट टाँस्न अनिवार्य रहेको बताईन्।

    वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले झण्डै २५ लाखको लगानीमा उक्त केन्द्रमा लगानी लागेको बताए। फिटनेश केन्द्रमा फिटनेश सम्वन्धीका विभिन्न सामाग्री राखिएका छन्, अन्य भन्दा आधुनिक तरिकाको रहेको छ उनले भने,‘ एक जना फिटनेशको लागि प्रशिक्षक र विस्तारै योग अभ्यासका लागि पनि प्रशिक्षक राख्ने तयारी गरेका छौं।’ धनगढी उपमहानगरपालिकाले अन्य वडामा पनि फिटनेश केन्द्र बनाईरहेको छ। सोमबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले फिटनेश केन्द्रको उद्घाटन गर्ने छन्।

    • धनगढी
    • निःशुल्क
    • लैगिंक मैत्री फिटनेस
    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.