कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता भएका बालकको शव फेला परेको छ ।
६ बजे टिकापुर नगरपालिका ४ बागमारा स्थित जमरा कुलाको किनारमा फेला परेको शव हराएका बालकको रहेको प्रहरीले पुष्टि गरेको छ ।
पानीमा डुबेको अवस्थामा शव फेला परको छ। उनले कानमा लगाएको सुन भेटिए पनि चादिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।
घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर जादैँछन् । स्थानीय दिलिप बिस्टका ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।
दुई दिन देखी वेपत्ता बालकको शव भेटीयो
दुई दिन देखी वेपत्ता बालकको शव भेटीयो

- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु