• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
  • ३ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
  • ४ घण्टा अगाडि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • १४ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • १५ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • १५ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • १५ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • १५ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • २० घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • २० घण्टा अगाडि

सुधिर र रोशनीको ‘तिमी निष्ठुरी हौ’

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ – मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित ‘तिमी निष्ठुरी हौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ।

    गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन्।  गीतमा गायक मगरको नै संगीत रहेको छ।  दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्।

    गोदावरीमा छायांकन गरिएको भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन्।  सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

    गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’मार्फत् भिडियो सार्वजनिक गरिएको हो।  भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    • सुधिर र रोशनी
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु
    दलित-सिमान्तकृत महिलाका आवाज : हानिकारिक परम्परामा नयाँ आयाम खोज्दै
    स्थानीय स्रोत साधन टाठा बाठाकै कब्जामा,दलित–सीमान्तकृत समुदायका महिलाको पहुँच न्यून
    • भर्खरै
    • चर्चित
    • १.
      कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

    • २.
      लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

    • ३.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • ४.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ५.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ६.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ७.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ८.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ९.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ४.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ५.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    • ६.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ७.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ८.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • ९.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.