• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

देउवाले भूमिहिन नागरिकलाई लालपुर्जा बिहिन बनायोःबोहरा

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी अध्यक्ष कमला बोहराले विगतका दिनमा जनतालाई आरक्षपीडित बनाउने देउवा सरकारले अहिले भूमिहिन नागरिकलाई लालपुर्जा बिहिन बनाउन खोजिएको आरोप लगाएकी छन्। देउवा सरकारले केन्द्रसहित जिल्ला आयोग विघटन गरेको दोस्रो दिन पत्रकार सम्मेलन गर्दै भूमि आयोग कञ्चनपुरकी अध्यक्ष बोहराले प्रधानमन्त्री देउवाप्रति आक्रोस पोखिन्।

    ‘हिजोका दिनमा जसले आरक्षपीडितलाई अहिलेसम्म भूमिहिन बनायो, ‘विघठित भूमि आयोग कञ्चनपुरकी अध्यक्ष बोहराले भनिन, ‘उनैले आज भूमिहिन नागरिकलाई जमिनको स्वामित्वबाट अंकुश लगायो।’ परमादेश मार्फत बनेको सरकारले भूमिहिनको अधिकार स्थापित गर्न नसक्ने उनको आक्रोस थियो।आयोगले २ सय प्रतिशतसम्म राजस्व लिने कार्यबिधीमा राखेको थियो।

    आफुहरुले घटाएर ३ देखि ५ प्रतिशत मात्रै राख्नका लागि केन्द्रीय आयोगसंग पत्राचार गरेको केही समयमै आयोग नै विघटन गरिदिएको उनको दुखेसो छ। केन्द्रीय आयोगले १६ महिनामा २२ करोड खर्च गरेको आलोचना भईरहेका बेला कञ्चनपुर आयोगले समेत पाँच महिनामा २० लाख भन्दा बढि अश्वभाविक खर्च गरेको छ।

    कुल २४ लाख, ८३ हजार, २ सय ३५ रुपैया बजेट भएपनि पाँच महिनाको अवधिमा २० लाख १ हजार २ सय ६ रुपैया खर्च भएको छ। पत्रपत्रिकामा कुनै सूचना नै नपछाएर २ लाख ६१ हजार ५ सय ९६ खर्च देखाएको विषयमा कञ्ञ्चनपुरका पत्रकारले प्रश्न गरेका थिए। तर अध्यक्ष बोहराले गोरखापत्रमा सूचना र प्रशनपत्र छपाएको जवाफ दिएकी थिइन्।

    भीमदत्त नगरपालिमा भूमिहिन दलित सुकुमबासी एक हजार ८११, अव्यवस्थित बसोबासी हजार ९२ गरि जम्मा ७ हजार ९सय ३ परिवार, बेदकोट नगरमा भूमिहिन दलित सुकुमबासी ५ सय ७१, अव्यवस्थित बसोबासी ८ हजार ६ सय ६१ जम्मा ९ हजार २ सय २२ परिवार, शुक्लाफाँटा नगरमा भूमिहिन दलित सुकुमबासी २ सय ६६, अव्यवस्थित बसोबासी ११ हजार, ६ सय ४८ गरि जम्मा ११ हजार ९ सय १५ परिवार, कृष्णपुर नगरमा भूमिहिन दलित सुकुमबासी १ सय ९४, अव्यवस्थित बसोबासी १४ हजार, ९ सय ५५ गरि १५ हजार १ सय ४९ परिवार, लालझाडीमा दलित भूमिहिन सुकुमबासी ९८, अव्यवस्थित बसोबासी ३ हजार, २ सय १६, गरि जम्मा ३ हजार ३ सय १४ परिवार, पूनर्वास नगरमा दलित भूमिहिन सुकुमबासी ७ सय ३६, अव्यवस्थित बसोबासी ३ हजार ५ सय ७५ परिवार गरि जम्मा ४ हजार ३ सय ११ परिवार,
    बेलौरी नगरमा भूमिहिन सुकुमबासी ३ सय २३, अव्यवस्थित ४ हजार ९ सय १८ गरि ४ हजार ४ सय ९४ परिवार, बेलडाँडीमा भूमिहिन सुकुमबासी ३सय ३७, अव्यवस्थित बसोबासी ४ हजार ३ सय ६ परिवार, दोधाराचाँदनी नगरमा भूमिहिन सुकुमबासी दलित २ सय ६६ , अव्यवस्थित बसोबासी ३ हजार ५ सय ६५ गरि ३ हजार ८ सय ३१ परिवारले फारम भरेका छन।

    • कञ्चनपुर
    • भूमिहिन नागरिक
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.