• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर १७, २०८० | Sunday 3rd December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • २ घण्टा अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • १ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • ६ दिन अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • ६ दिन अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • ७ दिन अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • ७ दिन अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

पहाडी भूभागको मौसममा आंशिक बदली हुने
  • १ हप्ता अगाडि

बैतडीका १७ हजार २९९ जनाले लगाए भेरोसेल खोपको पहिलो डोज

  •  संवाददाता
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडीका १७ हजार २९९ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार साउन १७ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन्।

    १८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले उक्त खोप लगाएका हुन्। खोप लगाउनेमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका छन्। त्यहाँ ३ हजार १५०, दशरथचन्द नगरपालिकामा २ हजार ३९४, पाटन नगरपालिकामा २ हजार ३१८, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४ जनाले खोप लगाएका छन्।

    यस्तै‚ सिगास गाउँपालिकामा १ हजार ५३४, मेलौली नगरपालिकामा १ हजार ३६४ र सुर्नया गाउँपालिकामा १ हजार २६१ जनाले खोप लगाएको कार्यालय प्रमुख भट्टले जनाकारी दिए।

    खोप ५५ देखि ६० वर्ष उमेर समूहका नागरिक, शिक्षक र कर्मचारी, कलेजका प्राध्यापक र कर्मचारी, सवारी साधनका चालक र सहचालक र योभन्दा पहिलाको खोप अभियानमा छुटेका लक्षित समूहका व्यक्तिहरुलाई लगाइएको हो। पहिलो मात्रा लगाएकालाई २८ दिनभित्र दोस्रो डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ। बैतडीमा ९६ खोप केन्द्रमार्फत अभियान सञ्चालन भएको थियो।

    यसैबीच शनिबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। शनिबार र आइतबार जिल्लाभरी खोप दिइने भट्टले बताए।

    ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, अशक्त र अपांगता भएका व्यक्तिलाई यो खोप लगाइँदैछ। जोन्सन खोपको ११ हजार ५०० डोज प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्रै दिने गरिन्छ।

    • बैतडी
    • भेरोसेल खोप
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
    • भर्खरै
    • चर्चित
    • १.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • २.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ३.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ४.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ५.
      डेउडा आइडलको तयारी तिब्र

    • ६.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ७.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ८.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • ९.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १०.
      संगम बचत तथा ऋण सहकारी १ करोड २० लाख नाफामा

    • १.
      डेउडा आइडलको तयारी तिब्र

    • २.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ३.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ६.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.