• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ३ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

बैतडीमा विप्लव समूहको नाममा चन्दा असुली

  •  संवाददाता
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नाममा चन्दा असुली हुन थालेको छ।

    जिल्लाको सिगास गाउँपालिकामा विप्लवको कार्यकर्ता हु भन्दै धम्क्याएर रकम असुली भइरहेको हो। आइतबार नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ता हु भन्दै ८० हजार रकम माग गरेको सिगास ९ का स्थानीय गंगासिंह धामीले लाई जानकारी दिए। धामी नेपाली कांग्रेसका क्रियाशिल सदस्य हुन्। उनले भने,३ जनाको समुह आएर पार्टी चलाउन चन्दा उठाउन आएको भन्दै धम्क्याए। ८० हजारको डिमान्ड गरे। पैसा नदिए ठिक नहोला भन्दै धम्की दिए। मैंले ८० हजार नसक्ने भन्दै २० हजार दिए।

    २० हजारको रसिद कटाएर १० हजार नगद लगेको र १० हजार केहीदिनमा बुझाउने शर्तमा उनीहरुले जबर्जस्ती सहमति गराएर आफुलाइ छोडेको गएको गंगासिंहले बताए। यस्तै सिगास ९ का वडा निर्वाचित वडा सदस्य पनि आफुसँग रकम माग गरेको बताए। उनले भने,ु मैंले एक करोडको खानेपानी योजनाको काम गरेको थिए।

    त्यस योजनाको कुल बजेट एक करोडको २ प्रतिशत रकम दिन धम्की आयो। तर मैले रकम दिएको छैन।

    गाउँमा आएर सताउने गरेको उनले बताए। राजेन्द्र धामी, र राजेन्द्र बिक नाम गरेका व्यक्तिले रकम माग गरेको उनको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने सो कुराको जानकारी आएको बताउदै प्रहरी टोली खटाएर बुझ्न लगाउने जनाएको छ। यता विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अग्नीले चन्दा असुली गरिरहेका व्यक्ति आफ्नो पार्टीमा आवद्ध भए नभएको बारे बुझ्ने बताए।

    • दिनेश खवर
    • चन्दा असुली
    • बैतडी
    • विप्लव समूह
    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूकम्पको धक्कापछि बझाङ र बाजुरामा बाहिरै बसेर आगो ताप्दै स्थानीय
    पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमित
    गठबन्धनका उम्मेदवार विष्टद्धारा मनोनयन दर्ता
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.