• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असोज ११, २०८० | Thursday 28th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

टेलिसिरियल ‘सीता’को प्रसारण सुरु
  • १५ घण्टा अगाडि

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • ३ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • ३ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • ३ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • ३ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • ३ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ४ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ६ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • १ हप्ता अगाडि

दार्चुलामा स्क्रब टाइफसका ८ बिरामी

  •  संवाददाता
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुलाका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिन थालेका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये महाकाली नगरपालिका तथा व्यास र मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीहरूमा स्क्रब टाइफस भेटिएको छ ।

    जिल्ला अस्पतालका अनुसार ६ महिला र दुई जना पुरुषमा स्क्रब टाइफस देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार महाकालीका ६ जना तथा मालिकार्जुन र व्यास गाउँपालिकामा एकरएक जनामा स्क्रब टाइफस देखिएको हो । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरूको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।

    पुरुषको तुलनामा महिलाहरूमा स्क्रब टाइफसका बिरामी बढी भेटिन थालेको छ । महिलाहरू पशुचौपायाको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा घाँस तथा स्याउला संकलन गर्ने भएका कारण स्क्रब टाइफसको जोखिममा रहेको अस्पतालले जनाएको छ । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो । जसमध्ये २५ जना महिला थिए ।

    हालसम्म देखिएका स्क्राब टाइफसका बिरामीहरूको अवस्था सामान्य छ । गत वर्ष दुर्गम गाउँबाट ढिलो आएकाहरूमा समस्या देखिएको हुँदा केहीलाई भर्ना गरेर उपचार गर्नुपरेको अस्पतालका सूचना अधिकारी भट्टले बताए ।

    • दार्चुला
    • स्क्रब टाइफस
    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टेलिसिरियल ‘सीता’को प्रसारण सुरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    • भर्खरै
    • चर्चित
    • १.
      टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

    • २.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • ३.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ४.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ५.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ६.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ७.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ८.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ९.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • १०.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ३.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ८.
      टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.