• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

यौन सम्बन्धलाई आनन्दित र स्मरणीय बनाउने १० टिप्स !

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यौन एक प्राकृतिक प्रक्रिया हो । यसलाई कसैले रोकेर रोकिने वा छेकेर छेकिने कुरा होईन् । यो त प्रकृतिले दिएको कुरा हो । अर्को कुरा यौन अति गोप्य रुपमा गरिने महत्वूर्ण चिज हो । यौन लिएर हाम्रो जस्तो समाजमा धेरै खुलेर कुरा गरिदैंन । तर पश्चिमा राष्ट्रहरुमा यसलाई सामान्य रुपमा लिईन्छ ।

    कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् । यौन जीवनका बारेमा हामीमध्ये कति भ्रममा रहेका पनि हुन्छौं । यौन सम्बन्धलाई लिएर हामीमा केही कौतुहल हुनु पनि नकारात्मक कुरा होइन । विवाहको उमेर पुगेकाहरु र विवाहको तयारीमा रहेकाहरुलाई विवाहको पहिलो रात आफू पूरै सफल हुन सकिन्छ कि सकिँदैन, आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्छ कि सकिन्न भनेर चिन्ता हुने गर्छ । विवाहको रातको विषयलाई लिएर कतिपय मानिसहरु नर्भस पनि हुने गर्छन् ।

    कस्तो महसुस हुन्छ के यो सुखद् अनुभव हुन्छ भन्ने खालका प्रश्नहरुले दिमागमा डेरा जमाउन पनि सक्छ । कतिपय अवस्थामा त यस्तो पनि हुन्छ कि सेक्स दुःखद् र पीडादायक हुन्छ भन्ने भ्रम पालेर बसेका जोडी पनि हुन्छन् र उनीहरुलाई सेक्स कसरी सुरु गर्ने भन्नेबारे पनि थाहा हुँदैन । कतै तपाईंलाई पनि यस्तै समस्याले सताएको त छैन ? त्यसो हो भने यस्तो टिप्स अपनाए तपाईको यौन जीवन सुखद र रोचक बन्न सक्छ ।

    १. तपाईं आफ्नो विवाहको पहिलो रात यादगार र आरामदायक बनाउन चाहनुहुन्छ भने सुरुवात पनि बिस्तार बिस्तारै गर्नुहोस् । आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । रमाइला कुराकानीबाट सुरुवात गर्नुहोस् र केही समय एकअर्काको साथमा रमाउनुहोस् । फेरि बिस्तारै चुम्बन र अधरपानतर्फ अगाडि बढ्नुहोस् ।

    २. तपाईं आफूलाई पनि आनन्ददायक वातावरण बनाउनुहोस् र पार्टनरको पनि इच्छा बुझेर अगाडि बढ्नुहोस् । दुवैलाई भरपूर आनन्द हुने किसिमले सुरुवात गर्नुहोस् ।

    ३. सेक्स प्राकृतिक कुरा भएकाले यसलाई पूर्णरुपमा आनन्ददायक बनाउने कोसिस गर्नुहोस्, जसका लागि आफ्नो पति वा पत्नीसँग सल्लाह लिन पनि नहिच्किचाउनुहोस् ।

    ४. हाम्रो समाजमा अझै पनि यौनको मामिलामा पहिलो सेक्समा महिलाको योनीबाट रगत आउनुपर्छ र युवतीलाई पीडा हुनुपर्छ भन्ने मान्यता छ तर यो सत्य होइन, यो नै महिलाको कुमारीपनको प्रमाण होइन भन्ने बुझ्नुहोस् ।

    ५. कहिलेकाहीं महिला बढी आत्तिएको वा चिन्तामा डुबेको अवस्था छ अथवा महिलालाई पीडाको अनुभूति भएको अवस्था छ भने लामो श्वास लिन र छोड्न लगाउनुहोस्, यसले महिलालाई केही आराम प्रदान गर्न सक्छ ।

    ६. तपाईं पहिलो पटक यौन सम्पर्क राख्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, यौन सम्बन्धमा प्रेमको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले प्रेमपूर्वक अगाडि बढ्नुहोस् ।

    ७. सेक्स गर्दाको समयमा आफ्नो पार्टनरसँग तालमेल मिल्नु एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले तपाईंको मनमा रहेका डर तथा भ्रमहरु वा जरुरी कुरा जुन तपाईंलाई गर्न मन छ, लाई सेक्सभन्दा अगाडि नै आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् ।

    ८. सेक्समा विश्रामले पनि महत्वपूर्ण अर्थ राख्छ । त्यसैले पनि आफ्नो पार्टनरलाई आफूप्रति पूर्णरुपमा हाबी हुन नदिनुहोस् नत आफू नै आफ्नो पार्टनरप्रति पूर्णरुपले हावी नै हुनुहोस् ।

    ९. एकअर्काको साथको भरपूर आनन्द लिनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ र तपाईंहरु एकअर्काको ख्याल राख्नुहुन्छ भने सेक्सको भरपूर मजा लिनसक्नु हुन्छ ।

    १०. पूर्ण आत्मविश्वासका साथ बिस्तारै–बिस्तारै आफ्नो यौनकार्यलाई गति प्रदान गर्दै जानुहोस् । जसले गर्दा तपाईं आफ्नो सम्बन्धलाई अझ यादगार र आनन्ददायक गराउन सक्नुहुन्छ ।

    • आनन्दित र स्मरणीय
    • यौन
    • यौन सम्बन्ध
    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    राष्ट्रिय कला प्रदर्शनी शुरू
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.