• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

दार्चुलामा पुनः कोरोना संक्रमण बढ्दै

  •  संवाददाता
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्थानीयले सुरक्षा सावधानी नअपनाउँदा दार्चुलामा पुनः कोरोना संक्रमण बढेको छ । परीक्षण गराएकामध्ये आधा व्यक्तिमा कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयका अनुसार निषेधाज्ञा खुकुलो भएपछि स्थानीयहरू जथाभावी हिँडडुल गर्दा कोरोना संक्रमण बढेको हो । दुई दिनको अवधिमा ८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

    ‘निषेधाज्ञा जारी हुँदा केही समय संक्रमित घटे, तर लकडाउन खुल्नासाथ संक्रमण दर आधा बढ्यो,स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य निरीक्षक जय राज भट्टले भने। अब यहि तरिकाले ‘दैनिकजसो संक्रमित बढे नियन्त्रण गर्न गाह्रो हुन्छ । शुक्रबार र शनिबार जिल्लाको व्यासँ गाउँपालिकाको सुन्सेरामा गरिएको ४८ जनाको परीक्षणमा २९ जनामा कोरोना देखिएको छ।

    शुक्रबार १२ जनाको कोरोना परीक्षण गर्दा १२ जनामा नै कोरोना देखिएको छ भने शनिबार पनि थप ३६ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य निरीक्षक भट्टले बताए। शनिबार मात्रै जिल्लाको जिल्ला अस्पतालमा पनि ७ जनाको कोरोना परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

    पुलघाट नाकामा गरिएको २६ जनाको परीक्षणमा कसैमापनि कोरोना संक्रमण पुष्टि नभएको पाइएको छ । पछिल्लो समय सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड ९मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने० कामलाई पालना नगरेका कारण जिल्लामा संक्रमितको सङ्ख्या निकै धेरै बढेको पाइएको छ।कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको दार्चुलामा केहीदिनयता मात्रै कोरोना संक्रमित बढदै गएका छन। अहिलेसम्म जिल्लाभर एक हजार १ ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्म १ हजार १ सय २८ जनाले कोरोना जितेका छन।

    जिल्लाको लेकम गाउँपालिका बाहेक अन्य आठ वटा स्थानीय तहमा कोरोनाका संक्रिय संक्रमित रहेको पाइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हाल जिल्लाको व्याँस गाउँपालिकामा २९ जना कारोनाका संक्रिय संक्रमित रहेको पाइएको छ।

    महाकाली नगरपालिकामा ४ जना शैल्यशिखर नगरपालिका,अपि हिमाल गाउँपालिका मार्मा गाउँपालिका नौगाड गाउँपालिकामा समान १÷१ जना तथा दुहुँ गाउँपालिका मालिकार्जुन गाउँपालिकामा समान २÷२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन। हाल जिल्लामा ४० जना कोरोनाका सक्रिय सक्रमित रहेका छन हाल ४ जनामा आइसोलसनमा बसेका छन भने अन्य ३६ जना होमआइसोलसनमा रहेका छन।

    • कोरोना संक्रमण
    • दार्चुला
    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.