सुदूरपश्चिमका चर्चित देउडा गायक लाल बहादुर धामी ९अछामी बड्डोको “जान्याँ होइ की मेरा पोइल” म्युजिक भिडिओ सार्वजनिक भएको छ ।डीबी रौले ले छायाङ्कन गरेको म्युजिक भिडिओमा लाल बहादुर धामी ९अछामी बडो० ,प्रदीप पाल र अनु खड्का को अभिनय रहेको छ ।
भिडियो अछामी बडो युट्युब च्यानल बाट सार्वजनिक गरिएको गायक लाल बहादुर धामी ९अछामी बडो०ले बताए ।
गायक लाल बहादुर धामीले एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किँदै आएका छन् ।
साथै यस गितलाई दर्शकले मन पराउने उनको विश्वास छ। ‘
गरिएको छ । उक्त भिडियो अछामी बड्डो युट्युब च्यानल बाट सार्वजनिक गरिएको गायक लाल बहादुर धामी ९अछामी बड्डो० ले बताए ।
लालबहादुर धामी र पूर्णकला बिसी को आवाज रहेको गीतमा शब्द राजेन्द्र शाह बिपी र सङ्गीत संयोजन विनोद बाजुरालीको रहेको छ ।