• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

सङ्गम कृषि सहकारीको तेस्रो साधारण सभा भर्चुअल माध्यमबाट

  •  दैनिक जीवन
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको अत्तरियामा रहेको सङ्गम कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण भर्चुअल माध्यमबाट भएको छ ।
    बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट छलफल तथा प्रतिवेदन सार्वजनिक गरिएकाले आवश्यक प्रक्रिया पुयाएर साधारण सभा सम्पन्न गरिने जनाइएको छ ।
    सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष चन्द्र बहादुर विष्टले आर्थिक वर्ष ०७७÷०७८ मा शेयर पुजी ४५ लाख ५१ हजार ६ सय पुगेको बताए ।

    ४ करोड २५ लाख ४ हजार ४ सय ८८ रुपैयाँ कर्जा लगानी र ३ करोड ४१ लाख १० हजार ७ सय ५४ रुपैयाँ बचत रहेको उनले प्रतिवेदन प्रस्तुत गरे ।
    सहकारी ऐन २०७४ तथा निमावलि २०७५ बमोजिम संस्थाको विनियम संशोधन गरी सङ्गम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
    बनाउने भनी समितिको तर्फबाट सिफारिस गरीएको समेत अध्यक्ष विष्टले जानकारी दिए ।

    संस्थाको समग्र विषयमा प्रबन्धक अम्मर कुवर र लेखा समितिको प्रतिवेदन लेखा समिति सहसंयोजक रण बहादुर चन्दले प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशीले छोटो समयमै सहकारीले सफलता हासिल गरेको भन्दै प्रशंसा गरे । अत्तरियामा प्रविधि मुखी नमुना सहकारी बनाउँदै लगिने जोशीले बताए । संस्थाका ऋण शाखा डम्बर बहादुर ऐरले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

    ३० जना शेयर सदस्य बाट कारोबार सुचारु गरेको सङ्गम कृषि सहकारीमा अहिले शेयर सदस्य सङ्ख्या ३ सय ३२ पुगेको छ । हाल सहकारीले उच्च बैङ्किङ सफ्टवेयर ,मोवायल कलेक्सन SMS मार्फत कलेक्सनको सुविधा बजारमा ल्याएका ल्याएको छ ।
    ०७५ पुस २७ बाट गोदावरी नगरपालिकाको अत्तरियामा स्थापना भएको सङ्गम कृषि सहकारीले माघ ४ बाट मात्रै कारोबार सुचारु गरेको थियो ।

    • कर्जा लगानी
    • तेस्रो साधारण सभा
    • सङ्गम कृषि सहकारी
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.