• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ३ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

छेडेदह तालको महिमा झल्किने गीतको म्युजिक भिडियो सार्वजनिक

  •  रतन बहादुर बुढा
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाजुरा जिल्लाको ठुलो र सुन्दर छेडेदह तालको महिमा झल्किने गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
    गायक जनक चदारा र धनसरा चदाराको लय रहेको गीतमा विजय थापाको सङ्गीत रहेको छ । प्रेममा परेको जोडीले प्रकृतिसँग रमाउँदा, एक अर्काको साथमा हुँदाको खुसी, याद गरेर बस्नु पर्दाको पीडालाई गीतमा उतारिएको छ ।

    खप्तड छेडेदह गाउँपालिकाको सुन्दरतालाई माया प्रेमसँग तुलना गरिएको गीतको सम्पादन कृष्ण बाजुरेलीले गरेका हुन् । विशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोमा कलाकार मिना रोकाया, सागर सुनार र ज्योति सुनारले अभिनय गरेका छन् ।

    गीतको भिडियो निर्देशन तथा छायाकंन धनबहादुर बिसीले गरेका छन् । प्रेम तालका रूपमा चिनिएको छेडेदह तालको प्राकृतिक सुन्दरतालाई प्रस्तुत गरिएको भिडियोमा माया प्रेमलाई नै गीतको मुख्य विषय बनाएको छ ।

    अनेरास्ववियुका नेता राजेश सुनारको शब्द सिर्जना रहेको गीतमा सुदूरपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशी र नव गायक जनक चदाराले स्वर दिनुभएको छ गीतमा नृत्य निर्देशक मोडल राजेश पायल विकले गरेका छन् ।

    खप्तड छेडेदह गाउँपालिका ७ का अध्यक्ष खगेन्द्र रावत, सदस्य लालबहादुर खड्का, रणबहादुर ओली सहितको सहजिकरणमा गीतको छायाकंन नै छेडेदह तालकै सेरोफेरोमा गरिएको गायक जनक चदाराले बताउनुभएको छ।
    तालको सुन्दरता गीतको भिडियोमा कैद गर्दा उत्कृष्ट भिडियो निर्माण भएको निर्देशक धनबहादुर बिसीले बताउनु भएको छ । तालको महिमा र विशेषताको प्रचार गर्न म्युजिक भिडियोले महत्त्वपूर्ण योगदान गर्ने वडा अध्यक्ष खगेन्द्र रावतले बताउनु भएको छ।

    गाउँपालिका भित्र पर्ने महत्त्वपूर्ण स्थानको वर्णन, र विशेषता बारे गीत मार्फत संवोधन गर्न खोजिएको छ ।

    • छेडेदह ताल
    • म्युजिक भिडियो
    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?
    धनगढी ‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.