यसरी हुँदै छ क्रिकेट टिमको अभ्यास (फोटोमा हेर्नुहोस्)
संवाददाता
बुधबार, भदौ १६, २०७८
मा प्रकाशित
अ
अ
अ
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि ओमान पुगेको नेपाली टिम बुधबार बिहान छैटौं दिनको प्रशिक्षणमा ।