• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

नेपाली भाषामा परीक्षा दिन पाउने माग गर्दै कैलाली क्याम्पसका विद्यार्थीले बुझाए ज्ञापन पत्र

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयद्धारा सञ्चालन गरिने सवै परिक्षाहरुमा नेपाल र अंग्रेजी दुवै भाषामा लेख्न पाउँनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । बुधवार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयले यसअघिनै बनाएको नियमको संसोधन गर्दै विद्यार्थीलेनै परिक्षामा लेख्ने भाषा छनोट गर्न पाउनुपर्ने लगाएतका तीन बुदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

    सुदूरपश्चिममै पहिलोपटक सो विश्वविद्यालयले बीएएलएलबी कैलाली क्याम्पस र केन्द्रीय क्याम्पसमा अध्यापन भईरहेको छ । ज्ञापनपत्र बुझाउनुपुर्व पटकपटक मौखीकरुपमा राग राख्दै आएका थिए । तर मौखीकरुपमा राखिएको माग सम्वोधन नभएसंगै विद्यार्थीहरुले लिखितरुपमै ३ दिनभित्र माग पुरा गर्न भन्दै सो पत्र बुझाएको बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नृप परीले जानकारी दिए ।

    पटकपटक आफुहरुले क्याम्पस प्रमुख र संकाय प्रमुख संग कुरा राख्दा पनी अहिलेसम्म माग सुनुवाई नभएकाले तीन दिन भित्र माग सुनुवाई गर्न भन्दै ज्ञापन पत्र बुझाएका उनले बताए । तनि दिन भित्र माग पुरा नभए क्याम्पसमा तालाबन्दी बन्दी समेत गरिने उनले चेतावनी दिए ।

    यस्तै सेमेस्टर सकिनै लाग्दा समेत अहिलेसम्म पाठ्यपुस्तकको ब्यवस्था नभएकाले छिटोभन्दा छिटो सबै पुस्तक उपलब्ध गराउनुपर्ने , परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना अगाडी भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने र तत्काल परिक्षा सञ्चालन नगरिनुपर्ने मागहरु राखिएको सोही सेमेस्टरमा अध्ययनरत गणेश जोशीले बताए ।

    यस्तै ३ दिनका लागि क्याम्पसलाई समय दिईएको र उक्त मागहरु सम्बोधन नभएमा क्याम्पसमा तालाबन्दी गरिने उनले बताए । विश्वविद्यालयको क्यालेन्डर अनुसार परिक्षाको मिति नजिकिदै गरेको र हालसम्म पनी केही विषयहरुको पढाई प्रभावकारी नभएको बताउँदै यहि अवस्थामा परिक्षा सञ्चालन गर्न नहुने सम्पुर्ण विद्यार्थीको माग रहेको उनले बताए ।

    यसअघि विश्वविद्यालयले परिक्षाको पुर्व निधारित समयभन्दा तलमाथी गर्नै नसकिने बताएको थियो ।

    बुधवारनै कैलाली क्याम्पसमा पुगेका विश्वविद्यालयका उपकुलपती प्राध्यापक डाक्टर अम्मराज जोशीले विद्यार्थीहरुसंग कुरा गर्दै विश्वविद्यालयको क्यालेन्डर अनुसारनै परिक्षाहरु सञ्चालन हुने बताई सकेका छन् । भने परिक्षामा अंग्रजी भाषामै लेख्नुपर्ने बताईसकेका छन् ।

    तर कैलाली क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीको माग भने विद्यार्थीले परिक्षा स्वयम भाष छनोट गर्न पाउनुपर्ने भन्दै विगत चार महिनादेखि आवाज उठाईरहेका छन् ।

    अधिकांस विद्यार्थिहरुको सरकारी विद्यालयबाट आएकाले अंग्रेजी भाषा कमजोर हुँदा समस्या भईरहेको उनिहरुको भनाई थियो । कम्तिमा पनी चार सेमेस्टरसम्म विद्यार्थीले नेपालीमा पनी लेख्न पाउनुपर्ने माग राखेका छन् ।

    • कैलाली क्याम्पस
    • नेपाली भाषा
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को पूरक परीक्षा अनिश्चितकालसम्म स्थगित
    गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री कमलबहादुर शाहले गरे छलफल
    विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.