• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, माघ १५, २०७९ | Sunday 29th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • ५ दिन अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • ५ दिन अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • ५ दिन अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • ६ दिन अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • ६ दिन अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • १ हप्ता अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • १ हप्ता अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • २ हप्ता अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • २ हप्ता अगाडि

दार्चुला घटना र हेलिकोप्टर प्रकरणमा भारतलाई कूटनीतिक नोट पठाइयो

  •  संवाददाता
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत सरकारलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको हो ।

    ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।

    साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा ९एसएसबी०ले तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

    उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो । उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो ।

    छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो । यही बीचमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो घटनाको बारेमा थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

    एक महिनासम्म पनि भारतमा यो विषयमा जानकारी नपुगेको भन्दै सरकारको थप आलोचना भएको थियो । यो बीचमा भारतसँग आफ्नो कुरा गर्नु भन्दा चीनसँगको सीमा विवाद रहेको भन्दै समिति बनाएपछि सरकारमाथि थप विरोध चुलिएको थियो ।

    तुइन घटनाको विषयमा सरकार मौन रहेकै बेला भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । त्यो विषयमा पनि सरकार चुपचाप थियो । कान्तिपुर

    • दार्चुला घटना
    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
    सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • २.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ३.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.