• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सेक्स बढाउन यी कुरा खानुहोस् !

  •  संवाददाता
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययनले देखाएको छ । प्रकृतिमा सेक्स क्षमता बढाउने विभिन्न खाद्य तत्व पाइन्छ । जसको नियमित सेवनबाट सेक्स क्षमता बढ्नुका साथै पूर्णरुपमा सन्तुष्ट प्राप्त गर्न सकिन्छ । लैंगिक चिकित्सा अध्यनको प्रतिवेदन अनुसार यस्ता प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।

    एजेन्सीः सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययनले देखाएको छ ।
    प्रकृतिमा सेक्स क्षमता बढाउने विभिन्न खाद्य तत्व पाइन्छ । जसको नियमित सेवनबाट सेक्स क्षमता बढ्नुका साथै पूर्णरुपमा सन्तुष्ट प्राप्त गर्न सकिन्छ । लैंगिक चिकित्सा अध्यनको प्रतिवेदन अनुसार यस्ता प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।

    खरबुजा

    खरबुजा सेक्समा सन्तुष्टी प्रदान गर्ने खाद्य तत्वमध्ये एक हो । यसको नियमित सेवनले यौनशक्ति बढ्ने अनुसन्धानमा उल्लेख छ । यसले मुटुको दर बढाउने भएकाले उत्तजेना पनि बढ्छ ।

    पिस्टा

    पिस्टाको नियमित प्रयोगले यौनशक्ति बढ्छ । यसको प्रयोगले पार्टनरमा आत्मविश्वास बढ्छ र जसले यौनशक्ति सामान्य अवस्थामा भन्दा बढ्छ । दहीमा फिटेर पिस्टा खानुपर्छ । पिस्ता सलादको रुपमा नियमित खानुपर्छ । बदाम र ओखरले पनि सेक्सको तह बढ्छ । यसको नियमित प्रयोगले कोलेस्ट्रोलको मात्रा बढ्छ । रक्तसञ्चार थप चलायमान हुँदा सेक्स क्षमता पनि बढ्छ ।

    अदुवा

    यदि खानामा अदुवाको नियमति प्रयोग गरे यौन क्षमता बढ्छ । अदुवाले स्वास्थ्य तन्दुरुस्ती राख्न साथ दिन्छ ।
    कम्तीमा पनि एक हप्तासम्म नियमित अदुवा खाएमा यसले फुर्तिलो राख्नुका साथै यौनशक्ति समेत बढाउछ ।

    अनार जुस

    अनार जुसले मान्छेलाई शक्ति दिन्छ । यसको जुसले दैनिक सेवनले फरक अनुभूति हुन्छ । त्यत्तिमात्र होइन यसले यौन शक्ति बढाउन समेम मद्दत गर्दछ ।

    पालुंगो

    यौन शक्ति बढाउने मुख्य खाद्य हो । वैज्ञानिकका अनुसार यसले सधैँ स्फुर्ती प्रदान गर्छ ।
    विशेषत यसले लिंग कडा बनाउन भूमिका खेल्छ । खानामा सधैँ हरियो तरकारी हुँदा यौनशक्ति बढ्छ । यसले मसल समेत बढाउने विश्वास गरिन्छ ।
    लसुनः लसुनको नियमित प्रयोगले यौनशक्ति बढाउन मद्दत गर्छ । यसको प्रयोगले दैनिक कार्यक्षमता पनि बढ्छ । यसको प्रयोग खासगरी बेलुकाको खानामा गर्नुपर्छ । – अन्नपूर्ण

    • सेक्स बढाउन
    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    राष्ट्रिय कला प्रदर्शनी शुरू
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.