• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • १ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • १ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • १ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • १ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • १ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • १ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • २ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ३ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • ३ दिन अगाडि

Advertisement

सुदूरपश्चिमका उत्पादनले बजार पाएन : किसान आयोगका अध्यक्ष दंगाल

  •  संवाददाता
  • शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालको सुदूरपश्चिममा उत्पादन भएका बस्तुहरूले बजार नपाएको बताएका छन् ।
    आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँ उत्पादन भएको बस्तुले बजार नपाएको तर, भारतबाट आयात हुने बस्तुहरूले बजार ढाकेको बताए ।
    ‘यहाँ सबै प्रकारका खाद्यान्न फलफूल तथा बालिहरू उत्पादन भइरहेका छन् ती उत्पादनले उचित बजार पाउन सकेको छैन’ उनले भने ‘तर निर्बाध रुपमा भारतबाट तिनै उत्पादनहरू आइरहेका छन् । ’

    उनले भारतबाट आइरहेका बस्तुहरूको नियमन नगर्दा नेपाली किसान मारमा परेको बताए ।राष्ट्रिय कृषि नीति संशोधन गर्ने बिषयमा पछि छलफल भइरहेको उनले बताए ।

    ‘दिगो कृषि विकासमा आधारित नीति बनाउँछौ किसानको अधिकार स्थापित गर्ने लागेका छौँ’ उनले भने ।किसान कल सेन्टर निर्माण गरेर किसानको समस्या सम्बोधन गर्ने तयारी भइसको उनले बताए ।

    कार्यक्रममा किसान आयोगका सदस्य जयन्ती पौडेलले सुदूरपश्चिम प्रदेशमा मौसम अनुसारको खेती गर्न किसानलाई प्रोत्साहित गर्ने र ती खेती प्रवर्द्धनको लागि सरकारलाई आग्रह गर्ने बताइन् ।
    आयोगले किसानहरूका सवालमा सरकारले सञ्चालन गरेका विभिन्न आयोजना, तिनको प्रभावकारिता र आयोगले गर्ने आगामी कामको योजनाबारे समेत छलफल गरेको थियो ।

    छलफल सहभागिहरुले सरकारबाट नीतिगत त्रुटि हुँदा किसानहरूले थुप्रै समस्या भोग्नु परेको बताएका थिए । समयमा रासायनिक मल नपाउँदा किसानलाई उत्पादन गर्न समस्या पर्ने र उत्पादन भएका बस्तुहरूले समेत बजार नपाउने गरेको सहभागिहरुले बताए ।

    • सुदूरपश्चिमका उत्पादन
    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ५.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.