• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • २ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • २ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • २ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • २ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

दश बुदें सहमती एमालेको गतिशिलतामा अवरोध हो : सम थापा

  •  संवाददाता
  • शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा एमालेका युवा नेता सम थापाले अहिलेको नेकपा एमाले नेकपाको विकसित रुप भएको बताउनु भएको छ ।
    शनिवार टीकापुर नगरपालिकाको वडा नम्बर ७ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले वरिष्ठ नेता माधव कुमार नेपालले एमाले परित्याग गरिसकेपछि २०७५ जेठ २ मा फर्किने बारेको दश बुदें सहमतिको कुनै औचित्य नभएको बताउनु भएको छ ।
    दश बुदें सहमतीले एमालेको गतिशिलतालाई अवरोध पुर्याउने भएकाले यसको कार्यान्वन पार्टी जीवनमा घातक हुने नेता थापाको धारणा थियो ।
    कार्यकर्ता भेलामा प्रमुख अतिथि रहेका एमाले रास्ट्रिय प्रतिनिधि सदस्य समेत रहेका थापाले विगतमा माधव नेपाल गुटमा रहेका तर हाल नेकपा एमालेमा खुलेका नेता तथा कार्यकर्ताले २०७५ जेठ २ को अवस्थाको रटानलाई नेकपा एमालेलाई कमजोर बनाउने षडयन्त्रका रुपमा बुझ्नु पर्ने बताउनु भयो । नवौं महाधीवेशनको मर्म र भावना विपरित दावी गरिएको पद नपाउँदा माधव नेपालले पार्टी छोडेको नेता थापाको आरोप थियो ।
    माधव गुट छाडेर आएका नेता कार्यकर्ताहरुलाई पार्टीले उचित सम्मानका साथ पार्टीले जिम्मेवारीमा फर्काइने नेता थापाको भनाई थियो । उहाँहरु माथी कुनै पुर्वाग्रह राखिदैन – थापाले भन्नुभयो ।
    सरकारमा केपी ओलीको साढे तीन बर्षे कार्यकाल नेपालको राजनीतिक इतिहासमा विकास र समृध्दीका दृष्टिले ऎतिहासिक रहेको थापाको भनाई थियो ।
    भेलामा विशेष अतिथि एमाले जिल्ला कमिटी सदस्य श्याम खत्रीले स्थानिय निर्वाचनको मिति निकट रहेकाले सम्पुर्ण कार्यकर्ताहरु चुनावी माहौल बनाउन लाग्नु पर्ने बताउनु भयो । एमालेबाट चोइटिएर गएको झुन्डले विशाल एमालेलाई कुनै असर गर्न नसक्ने खत्रीको भनाई थियो । नरेश्वर धमलाको अध्यक्षतामा आयोजित भेलाले गंगाराम बोहराको नेतृत्वमा २९ सदस्यिय वडा अधिवेशन कमिटी गठन गरेको छ । उक्त कमिटीमा नन्दा साउद उपाध्यक्ष, नवराज काफ्ले सचिव, अर्जुन पाण्डे उपसचिव सर्वसम्मतले चयन हुनुभएको छ । सदस्यमा सहदेव क्षेत्री, धनबहादुर थारु, रामप्रसाद थारु, भ्युराज साउद, मिनबहादुर बोहरा, ललित भणडारी लगायत छ्न ।
    भेलामा नेकपा एमाले टीकापुर नगर सचिव ध्रुव खत्री, एमाले जिल्ला सदस्यहरु सिपि खनाल,उदयराम ढुङ्गाना, प्रकाश खडका, युवा संघका केन्द्रीय सदस्य भुपेन्द्र साउद, युवा नेता रामकृष्ण चौधरी लगायतले समसामयिक विषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन मनिराम ढुङ्गानाले गर्नु भएको थियो ।
    शनिवारसम्म कैलाली जिल्लाका १३ स्थानीय निकायका एक सय छ्ब्बीस वडा मध्ये ९८ वडामा कार्यकर्ता भेला सम्पमन्न भइसकेको नेकपा एमाले कैलालीले जनाएको छ । बाकी रहेका वडाहरुमा यही महिनाको मसान्तसम्म वडा भेला मार्फत वडा अधिवेशन आयोजक कमिटीहरु बनिसक्ने एमाले कैलालीले जनाएको छ । नेकपा एमालेको दशौं महाधिवेशनको तयारीका क्रममा पहिलो चरण अन्तर्गत कार्तिक ३ गते देशव्यापी रुपमा वडा अधिवेशनहरु सम्पन्न गरिसक्ने सर्कुलर रहेको एमाले टीकापुर नगर क
    कमिटी सचिव ध्रुव खत्रीले वताउनु भयो ।

    • दश बुदें सहमती
    • सम थापा
    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.