• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, पुष २४, २०८२ | Thursday 8th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ११ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ५ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ५ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ५ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

अस्मिता मृत्यु प्रकरण : आफन्तलेहरुले फेरी चर्काए आन्दोलन

  •  संवाददाता
  • बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    असार ५ मा मृत फेला परेकी डडेलधुराको परशुराम नगरपालिकाकी स्वास्थ्य कर्मचारी अस्मिता धामी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धामी मृत फेला परेको तीन महिना पुग्नै लाग्दा पनि पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन।

    जिल्ला प्रहरी कार्यालय डडेलधुराले भिसेरा रिपोट प्राप्त नभएको जनाएको छ। धामीका आफन्तले हत्या भएको दाबी गरे पनि प्रहरीमा उजुरी दिएका छैनन्।

    मृतकका आफन्त नर बहादुर धामीले कसैमाथि शङ्का गर्ने ठाउँ नभएकाले प्रहरीमा उजुरी नदिएको बताए। ‘गाउँघरमा सबै आफन्त, हामीले को माथि शङ्का गर्नुरु,’उनले भने,‘प्रहरीले न रिपोट सार्वजनिक गरेको छ न कसैलाई नियन्त्रणमा लिएको छ।’

    घटनाको रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गर्दै डडेलधुरामा बुधवार प्रदर्शन भएको छ। मृतक अस्मिताका आफन्तले इलाका प्रशासन कार्यालय जोगवुडामा तालाबन्दी समेत गरेका छन्। हत्यामा संलग्न पत्ता नलागेसम्म ताला नखोल्ने सङ्घर्ष समितिका संयोजक धनबहादुर बोहराले बताए।

    परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको सङ्घर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको बोहराले बताए।

    ‘हाम्रो मागहरू पुरा भएको छैन,बुधवार हामीले प्रशासनमा मात्र तालाबन्दी गरेका छौँ,’बोहराले भने,‘बिहीबार परशुराम नगरपालिकामा तालाबन्दी गरी जोगबुढा बजार बन्द गर्छौ ,हाम्रो आन्दोलन निरन्तर चल्छ।’

    अस्मिताका श्रीमान् अमर धामीले जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी पाए पनि पीडित परिवारलाई १० लाख क्षतिपूर्ति लगायतका सम्झौता अझै कार्यान्वयन नभएको संयोजक बोहराले बताए।


    ‘अनुसन्धान जारी छ’


    जिल्ला प्रहरी कार्यालय डडेलधुराले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। अनुसन्धान भइरहेकाले घटनाबारे बताउन सक्ने अवस्था नरहेको डडेलधुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

    ‘हामी प्रमाण परीक्षणकै क्रममा छौँ,विधि विज्ञान प्रयोगशालाबाट भिसेरा रिपोर्ट पाएका छैनौँ,’नेपालले भने,‘आवश्यक अनुसन्धान गरिरहेका छौँ,घटना संवेदनशील छ,हचुवाको भरमा सार्वजनिक गर्ने कुरो हुँदैन।’

    असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन निस्केकी अस्मिताको शव असार ५ मा परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

    • अस्मिता मृत्यु प्रकरण
    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.