• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

युवाहरुको प्रश्न : संविधान दिवसमा केको खुसी ?

  •  संवाददाता
  • आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले देशभरि हर्षोल्लासका साथ संविधान दिवस मनाइरहँदा सुदूरपश्चिममा भने विरोधका स्वर गुन्जिएका छन् ।संविधानप्रति असन्तुष्ट पक्ष थरुहटरथारुवान संयुक्त मञ्चले संविधान जारी भएदेखि नै विरोधको आवाज उठाइरहेको थियो । संविधान जारी भएको सातौं वर्ष पुग्दा अन्य राजनीतिक दलहरुले पनि संविधानप्रति विरोधका स्वरहरु उठाउँदै आएका छन् ।

    राजनीतिक दलहरुले संविधानप्रति असन्तुष्टि राख्नु र विरोध गर्नुलाई नियमित मानिन्छ तर सुदूरपश्चिममा भने यो सातौ वर्षमा नयाँ आवाज सुनिएको छ ।

    २०७५ साउन १० मा बेपत्ता र ११ गते मृत अवस्थामा फेला परेकी कञ्चपुरकी ११ वर्षीया बालिका निर्मला पन्तसहित भर्खरै भारतीय पक्षले तुइन काट्दा बेपत्ता जयसिंह धामीसहितको नामसहितको पम्पलेट देखाउँदै संविधानको विरोध सुरु भएको छ ।

    राष्ट्रिय सरोकार मञ्चले प्रदेशको अस्थायी राजधानीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि पम्पलेटसहितको धर्ना दिएका थिए । उनीहरुका पम्पलेटमा लेखिएका कुराले संविधानमाथि नै प्रश्न उठाएको थियो ।

    ‘संविधान दिवस केको खुसी हो ?, निर्मलाले न्याय नपाएको खुसी हो ? र के तपाईँका दाइलाई तुइन काटेर महाकालीमा बगाएको खुशी हो?’ भन्दै संविधान दिवस हर्षोल्लासका साथ मनाउन उचित नरहेको उनीहरुले बताइरहेका थिए ।

    उनीहरुको ब्यानरमा प्रदेशमा न्यायबाट वञ्चित भएका पीडामात्र थिएनन । उनीहरुले सरकारमाथि पनि प्रश्न उठाएका थिए । पम्पलेटमा भनिएको छ ‘लाखौ कर्णधार खाडीमा गरिब देशको चौकीदार करोडौँ गाडीमा रु, अझै कति चेलीहरु निर्मला बन्ने, तुइन काटेर बेपत्ता पारिँदा अन्याय भयो भन्ने कि नभन्ने ?’

    • संविधान दिवस
    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.