• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ २६, २०८० | Friday 9th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

टिम नेपो सुदुरपस्चिम प्रदेश संयोजकमा अमृत बिष्ट नियुक्त

  •  संवाददाता
  • मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैरनाफामुलक सामाजिक संस्था टिम नेपोको सुदुरपश्चिम संयोजक नियुक्त गरिएको छ। लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको सुदुरपस्चिम संयोजकमा अमृत बिष्ट नियुक्त भएका हुन।

    नेपाल जनस्वास्थ्य बिद्यार्थी संघका केन्द्रिय महासचिव समेत रहेका नव नियुक्त प्रदेश संयोजक बिष्टले टिम नेपोको पुस्तक परियोजना अन्तर्गत प्रदेश भरिमा जिल्ला कारागार पुस्तकालय स्थापना गर्ने र अन्य कार्यक्रममा पनि आफुले केन्द्र र जिल्ला समितीसङ्ग समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्ने बताए। संगठन बिस्तार र संगठन सुदृढीकरणमा पनि केन्द्रित रहने बिष्ट बताउछन। बिष्टले यस अघि टिम नेपो बैतडी जिल्ला संयोजक भएर काम गरिसकेका छन् । टिम नेपो बैतडीको जिल्ला संयोजक रहदा बिष्टले कोभिड(१९ महामारीका बापजुत राष्ट्रिय र अन्तरास्ट्रिय स्तरका थुप्रै कार्यक्रमहरु भर्चुअल माध्यमबाट आयोजना गर्नुका साथै स्थानीय स्तरमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउदै कार्यक्रमहरु गरेका थिए।
    बिष्ट सङ्गै टिम नेपो सुदुरपस्चिम प्रदेश सचिव पदमा पारस खड्का नियुक्त भएका छ्न।

    टिम नेपोले युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र वातावरणिय सुरक्षालाइ मुख्यतया आफ्नो कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ। केहि समय अगाडी टिम नेपोले ूपुस्तक परियोजनाू नामक देशब्यापी अभियान संचालनमा ल्याएको थियो। कारागारमा पुस्तकालय स्थापना गर्ने उदेश्य बोकेको उक्त परियोजना अनुसार अर्घाखाँची, स्याङ्जा, तनहुँ , चितवन र अछाममा कारागार पुस्तकालय स्थापना गरिसकेको छ भने अरु जिल्लामा पनि यसै बर्ष भित्र स्थापना गर्ने योजनामा छ।
    टिम नेपोको केन्द्रिय तथा संस्थापक अध्यक्षमा डा। निगम पौडेल रहेका छन्।

    मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डोटीमा वर्षे रोपाइँ !
    सात बहिनी भगवती !
    खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.