कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन्।जिल्लाको लम्कीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।