• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
  • १७ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
  • १७ घण्टा अगाडि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • १ दिन अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • १ दिन अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • १ दिन अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • १ दिन अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • १ दिन अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १ दिन अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १ दिन अगाडि

कैलालीमा ७७ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

  •  संवाददाता
  • शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीमा जबर्जस्तीकरणी घटना मिलापत्र गराएको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने ५३ वर्षीय वडा नम्बर ४ का पूर्ववडासचिव यज्ञराज आचार्य, ५४ वर्षीय वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, ४३ वर्षीय शिक्षक होमप्रसाद सुवेदी, ३४ वर्षीय राजु भट्टराई र जबर्जजस्ती करणी गर्ने ३० वर्षीय प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।

    मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायकी एक वृद्धालाई मदिरा सेवन गरी सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर, ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो ।

    उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न र जबर्जजस्ती करणी जस्तो घटना मिलापत्र गराउनेहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कारबाही हुने जनाइएको छ ।

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
    लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    • भर्खरै
    • चर्चित
    • १.
      कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

    • २.
      लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

    • ३.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • ४.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ५.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ६.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ७.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ८.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ९.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ५.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ६.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    • ७.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ८.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • ९.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १०.
      कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.