• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

पौरखी किसान सीताराम,जसले फूलमा भविष्य खोजे !

  •  संवाददाता
  • शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टिकापुरका सीताराम चौधरी लक्ष्मीपूजाको अघिल्लो दिन आफ्नै बारीमा काम गर्दै थिए। उनै सीताराम जो टिकापुर १ बनगाँउमा आज भन्दा तिन वर्ष देखी पुष्प अर्थात् (फूल)खेती गरिरहेका छन् । सुदूरपश्चिममा पुष्प खेती छैन भन्नेहरूका लागी उनी उदाहरणीय व्यक्ती हुन्।
    सयपत्री फूलको खेती गरेका उनले दुई सिजनमा फूल बिक्री गर्छन् । ‘‘दुई लटमा बिक्री गर्छु,साउन,भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’, उनले भने,‘यो समय तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फूलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’

    वार्षिक ६ लाख आम्दानी,१७ जनालाई रोजगारी

    तिहार सुरु भएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । बारीबाटै प्रतिकिलो चार सय रुपैयाँ र बुनेको प्रतिमाला एक सय रुपैयाँका दरले बिक्री भइरहेको छ । तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ,उनले भने,‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाइरहेका छौ।’
    पुष्प व्यवसायबाट उदाएका सीतारामले फूलको बिक्रीबाटै वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।


    पुष्प व्यवसायमा सहयोग गर्ने सीतारामकै घरका ५ जना सदस्य र अन्य १२ जना कामदारले समेत रोजगार पाएका छन् । ‘‘फुलबारीमा सबै महिला कामदार छन् । फूल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर फmुल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरूले नै गर्छन्,उनले भने, ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुस्किल भएको छ ।

    ’
    पहिला बेचिने हैन कि जस्तो लाग्थ्यो,‘अहिले माग पुराउन सकिँदैन कि भन्ने चिन्ता छ’

    पुष्प खेतीबाट दसैँ तिहारमा मात्र हैन।मेला,महोत्सव,पूजा,महायज्ञ,विभिन्न कार्यक्रम वा सभा समारोहमा पनि उनकै बारीको फुल प्रयोग हुने गरेको छ । विगतका दुई वर्ष १० कट्टा क्षेत्रफलमा पुष्प खेती गरेका चौधरीले यस वर्ष कोरोना भाइरसका कारण बारीको फूल नबेचिने हो कि भन्ने चिन्ताले ८ कट्टा क्षेत्रफलमा मात्रै फुल खेती गरेका छन् । बजार कोरोना भाइरसको त्रासका बिच पनि माग बढी आइरहेको उनको भनाइ छ । यसबर्ष फुलको बिउ लगाउने बेलामा बेचिने हो कि हैन भन्ने चिन्ता थियो,उनले भने‘तर अहिले भने माग धेरै आएको छ मैले पु¥याउन सक्छु कि सक्दैन भन्ने चिन्ता छ।’

    उनले थपे,‘मैले दुई सिजनमा फूल बिक्री गर्छु,साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ।फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ।यो समय तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फुलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’
    अहिले पनि सुदूरपश्चिमका ९ ओटै जिल्ला र बाँके,बर्दिया र दाङबाट पनि फुलको माग आइरहेको उनले बताए ।

     

    • ‘नेपाललाई फुलमा आत्मनिर्भर बनाऊ’
    • भन्छन्
    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.