• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ७ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ७ दिन अगाडि

सुदूरपश्चिम ११ स्पोर्टस क्लबद्वारा पटेला स्मार्टलाई खेल सामाग्री सहयोग

  •  संवाददाता
  • सोमबार, साउन १५, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

    सुदूरपश्चिम ११ स्पोर्ट क्लबका अनुसार पटेला स्मार्ट क्लबलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरे ।
    धनगढीको ग्रामीण ईलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम ११ स्पोर्टस क्लबले खेल सामाग्री सहयोग गरेको हो ।

    यसका साथै दुबै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौता समेत भएको छ । क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सहयोग गर्ने विषयमा सम्झौता भएको हो ।
    सुदूरपश्चिम ११ पोर्टस क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्रीसुदूरपश्चिम ११ ले सहयोग गर्नेछ ।

    सुदूपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताए । उनले दुई बर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरुले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट खेलाडीले सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताखेल्न अवसर पाउने बताए ।

    सुदूरपश्चिम ११ स्पोर्टस क्लब पश्चिम नेपालको प्रतिष्ठित क्लबको रुपमा रहेको छ । जसले हरेक वर्ष देशकै सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सुप ११ ले सहभागीता जनाउँदै आएको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ ।

    सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जिल्ला फुटबल संघले यस्ता कार्य गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । ‘हामीले सहयोग गर्नुपर्ने स्थिती आउनुपर्ने होईन । यस्ता ठाउँमा जिल्ला फुटवल सघं पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नु परेको हो ।’ अध्यक्ष हमालले भने, ‘शहर केन्द्रित मात्रै भएर फुटबलका खेलाडी उत्पादन हुँदैनन् । गाउँ गाउँमा फुटबलका खेलाडी उत्पादन गरे देशको फुटबल भविष्य बन्छ । त्यस कारण हामीले पटेलाका खेलाडीलाई सहयोग पुगोस् भनेर बल, ड्रेस लगायतका सामग्री सहयोग गरेका हौँ ।’

    ‘पटेला स्मार्ट क्लबसंग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ ।’ हमालले थपे, ‘यहाँका खेलाडीको क्षमता अभिबृद्धि गर्न एक जना पुरुष र एक जना महिला प्रशिक्षक खटाएका छौँ । सक्दो मेहनत गर्नुहोला, फुटबलप्रति माया भएकामात्र खेल्न आउनुहोला, समय बर्वाद गर्न कोही नआउनुहोला ।’
    पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्ष मात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरे ।

    खेल सामग्री हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रादेशिक फुटबल संघका उपाध्यक्ष राघवेन्द्र कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, सुदुरपश्चिम प्रादेशिक फुटबल संघका सदस्य हेमकर्ण रञ्जितकार, कैलाली जिल्ला फुटबल संघका निवर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती रहेको थियो ।

    • खेल सामाग्री
    • पटेला स्मार्ट
    • सुदूरपश्चिम ११
    • स्पोर्टस क्लब
    सोमबार, साउन १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.