• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

बाजुरा बडीमालिकाबाट दुई तीर्थयात्रीको हेलिकोप्टरद्वारा उद्धार

"एकजना त्रिवेणीमै अलपत्र "
  •  संवाददाता
  • मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई मंगलबार नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अक्सिजन अभावका कारण बिरामी भएपछि उनीहरुलाई सेनाको हेलिकोप्टर प्रयोग गरी उद्धार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए ।

    कालिकोट जिल्ला कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी दमको रोगबाट ग्रसित थिइन् । उनीहरु दुुबैजनालाई नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

    “ त्रिवेणी धाममा स्नान ध्यान गरी बडीमालिका जाने क्रमम आज विहनै एक जना यात्रु त्रिवेणीमै बिरामी परेको खवर भर्खर प्राप्त भएको छ । उनको नाम ठेगाना खुलेको छैन । उद्धारका लागि नेपाली सेनालाई जानकारी गराएका छा,ैं ” प्रहरी नायव उपरीक्षक बोहोराले भने ।

    लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले आजै सुर्खेत पठाएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । दमकी बिरामी धामी भने उपचार पछि सामान्य अवस्थामा आएपछि घर फर्काएको हेल्थ असिष्टेन्ट अर्जुन विष्टले बताए ।

    बडीमालिका माताको दर्शनका लागि गएका न्यौपाने सोमबार दिउँसो २ बजेर तिर त्रिवेणी पाटनको खोलामा बेहोस अवस्थामा भेटिएका थिए । न्यौपानेलाई नेपाली सेना दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार गरेको हो । प्रारम्भिकउपचार पछि सोमवार नै हेलिकोप्टर मगार्यएको थियो तर खराव मौसमका कारण ल्याण्ड गर्न सकिएन । मंगलबार बिहानै उद्धार गरेर सुर्खेत लगिएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ ।

    घाइते भएर बेहोस भएका न्यौपाने बरबराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान पर्ने दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले बताएका छन् ।

    सोमबार उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बडीमालिकाको त्रिवेणी धाममा गएको भएपनि मौसम खरावीका कारण उडान भर्न नसकेपछि सोमवार थापाथली ब्यारेक मार्तडीमा ग्राउन्डेड गरिएको थियो ।

    बडीमालिका दर्शन गर्न विगत वर्ष भनदा अत्यधिक चाप रहेको छ। दश हजार बढीको संख्यामा रहेका तिर्थालुहरु गए राति त्रिवेणी धाममा जागम गरेका थिए । बिहानै त्रिवेणीमा स्नान गरी बडिमालिका माईको दर्शन गन जयजयकार गर्दै पवित्र क्षेत्र बडीमालिका प्रस्थान गरेका छन् ।

    आज वेलुका बडिमालिका टाकुरामा बास वसेर भोलि बिहान माईको दर्शन गरी नाटेश्वरी फर्किने छन् , तिर्थालु युवक जनकवहादुर थापाले बताए । पीतृ कामका लागि डुविहाल्न ९ स्नान पूजा विधि ० गएका श्रद्धालु भने आजै घर फर्किने प्रचलन छ। बडीमालिका मन्दिर समुन्द्री सतहबाट १४ हजार फिट उचाइमा पर्छ ।

    उकालो चढ्दा विष लाग्ने हाई अल्युच्युट लाग्ने गर्दछ। त्यसैगरी समुन्द्री सतह देखि १६ हजार फिट उचाइमा पर्ने बूढीनन्दा देवीको दर्शन गर्न आज बिहान छाप्रोपाटनबाट तिर्थालु भक्तजनहरु एक साथ माताको जयजयकार गर्दै द्धवजापताका सहित चरिदहमा प’छन्। चरिदह स्नानध्यान गरी मंगलवार बेलुका धनभराणमा जाग्राम वसे भोलि बुधवार जनपूर्णिमाको बिहानै चट्टान तथा हिमपहिरो काटेर बुढिनन्दा पुगेर तालमा स्नान गरी पुजाआजा सम्पन्न गरी दिउँसो १ र२ बजे सम्म सबैले त्याहांबाट भागि सक्नु पर्ने प्रचलन छ । दर्शन गर्न जाने वेला पुजारीले सबैलाई साथ लैजाने प्रचलन छ । फर्किने वेला को कतिवेला फर्किए यकिन हुँदैन, बूढीनन्दाका पाणपुजारा भानु बोहराले भने । बूढीनन्दाबाट फिर्कनेबेला धेरै तिर्थालुहरु बाटो बिराएर हराएका दृष्टान्त पनि छन् ।

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.